• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सरकारको नियम नमान्ने शैक्षिक माफियाहरुलाई जेल हाल्नुपर्छ: अनेरास्ववियू नेता आलम

by पहिलो नेपाल
९ आश्विन २०७६, बिहीबार १९:०७

२०७६ असोज ९ , पहिलो नेपाल|
अनेरास्ववियू नेता ओसिम आलमले सरकारले ल्याएको नीति नियमलाई नमान्ने शैक्षिक माफियाहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । तात्कालिक अनेरास्ववियुका सचिव समेत रहेका आलमले सरकारले ल्याएको नियम मान्दिन भन्दै सरकारलाई चावी बुझाउने मेडिकल क्षेत्रका शैक्षिक माफियाहरुलाई जेल हाल्नुपर्ने बताएका हुन्।

बिहीबार केन्द्रिय प्रविधि क्याम्पस धरानमा अनेरास्ववियूद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा दशै, तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै आलमले भने ‘स्वास्थ क्षेत्रका माफियाहरुले राज्यको नियम मान्दिन, मैले जति चाहन्छु त्यति पैसा असुल्न पाउनुपर्छ भन्दै राज्यलाई चावी बुझाउँदैमा सरकार डगमगाउनु हुँदैन। अनेरास्ववियु र सम्पुर्ण विद्यार्थी सरकारको साथमा छन्।’ साथै माफियाहरुको स्वास्थ क्षेत्र राष्ट्रियकरण गर्नुपर्ने समेत विद्यार्थी नेता आलमले बताए ।

भिडियो:

http://pahilonepal.com/wp-content/uploads/2019/09/72008705_745811899196323_136666275970547712_n_001.mp4

कार्यक्रममा बोल्दै नेता आलमले राज्यले चोरी गर्नु हुँदैन भन्दा आन्दोलन गर्ने विभिन्न क्षेत्रका माफियाहरुलाई समेत जेल हाल्नुपर्ने बताए ।

नेकपा मोरङका जिल्ला सदस्य समेत रहेका आलमले दशै , तिहार हिन्दुहरुको मात्र पर्व नभएर सम्पुर्ण नेपालिहरुको पर्व रहेको उल्लेख गरे । उनले आफू मुस्लिम भएको र आफू पनि दशै , तिहार मनाउने भएकोले नेपालीहरुको पर्वको रुपमा लिन आग्रह गरे।

कार्यक्रममा अनेरास्ववियू संयोजक ऐन महर, अनेरास्ववियू नेता दिपेश पुन मगर, मदन भट्टराई , लोकेश निरौला लगायतको उपस्थिति थियो ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७६, बिहीबार १९:०७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७६, बिहीबार १९:०७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७६, बिहीबार १९:०७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७६, बिहीबार १९:०७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ आश्विन २०७६, बिहीबार १९:०७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ आश्विन २०७६, बिहीबार १९:०७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ आश्विन २०७६, बिहीबार १९:०७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.