• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मण्डलेहरु चहलपहल गरे हामी तह लगाउँछौँ: ऐन महर

by पहिलो नेपाल
९ आश्विन २०७६, बिहीबार २०:२४

२०७६ असोज ९, पहिलो नेपाल|
अनेरास्ववियू संयोजक ऐन महरले मण्डलेहरुलाई सलबल नगर्न चेतावनी दिएका छन् । उनले मण्डलेहरुलाई चहलपहल गरे अनेरास्ववियू तह लगाउन तयार रहेको बताए ।

बिहीबार केन्द्रिय प्रविधि क्याम्पस धरानमा अनेरास्ववियूद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा दशै, तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महरले ग्यानेन्द्रलाई त लखेट्यौँ भने अहिले उसका केही भक्तहरु चहलपहल गर्दैछन् रे तिनलाई ठेगान लगाउन अनेरास्ववियू तयार रहेको उल्लेख गरे ।

साथै उनले मेडिकल क्षेत्र अरुभन्दा संवेदनशील क्षेत्र रहेकोले मेडिकल क्षेत्रका माफियाहरुलाई खेलबाड नगर्न चेतावनी समेत दिएका छन् । उनले अधिक शुल्क लिने मेडिकल कलेजहरुलाई दुई महिनाभित्र शुल्क फिर्ता गर्न सरकारले दिएको निर्देशनको स्वागत गर्दै अविलम्ब कार्यान्वयन गर्न आग्रह पनि गरे ।

नेता महरले संबिधानमा उल्लेख भएको शैक्षिक क्षेत्र सम्बन्धि व्यवस्था , नीतिनियम तथा सरकारले पछिल्लो पटक गरेका निर्णयहरु कार्यान्वयन गर्न शैक्षिक माफियाहरुलाई चेतावनी दिएका छन् ।

कार्यक्रममा तात्कालिक अनेरास्ववियु सचीव ओसिम आलमले सरकारले ल्याएको नीति नियमलाई नमान्ने शैक्षिक माफियाहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले सरकारले ल्याएको नियम मान्दिन भन्दै सरकारलाई चावी बुझाउने मेडिकल क्षेत्रका शैक्षिक माफियाहरुलाई जेल हाल्नुपर्ने बताएका हुन्।

त्यस्तै तात्कालिक अनेरास्ववियु (क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुन मगरले राजतन्त्रात्मक व्यवस्था फालेर ल्याएको संविधानले सबैका हक र अधिकार सुनिश्चित गरेकोले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए । साथै उनले शिक्षा क्षेत्रमा देखिएका विकृतिबिसङ्गतीहरु बिरुद्ध अनेरास्ववियु सँधै लड्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ता तथा नेकपाका स्थानीय नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

९ आश्विन २०७६, बिहीबार २०:२४
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

९ आश्विन २०७६, बिहीबार २०:२४

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ आश्विन २०७६, बिहीबार २०:२४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ आश्विन २०७६, बिहीबार २०:२४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ आश्विन २०७६, बिहीबार २०:२४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ आश्विन २०७६, बिहीबार २०:२४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ आश्विन २०७६, बिहीबार २०:२४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.