• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बेरोजगार युवाहरुलाई जागिर दिँदै बिराटनगरको जागिर सेवा कम्पनी

by पहिलो नेपाल
१० आश्विन २०७६, शुक्रबार ०९:५३

२०७६ असोज १०, पहिलो नेपाल|
बिराटनगरको रोडशेषमा रहेको जागीर सेवा कम्पनीले बेरोजगार युवाहरुलाई रोजगार दिँदै आएको छ । ३ महिना अघि स्थापना भएको कम्पनीले युवाहरूको क्षमता र दक्षता अनुसारको रोजगार दिलाउने गर्दछ ।

नेपालमा बेरोजगारीको संख्या दिनदिनै बढ्दै गईरहेको छ । दैनिक रुपमा बिदेशीने मानिसहरुको संख्या समेत बढिरहेको छ । तिनको स्थायी समाधान र रोजगारीको अवसर सृजना गर्न सरकार चुकिरहेको अवस्थामा प्राइभेट कम्पनीहरुले रोजगार दिईरहेको उदाहरण पनि प्रसस्तै पाईन्छ ।

बिराटनगरमा रहेको जागिर सेवा कम्पनीले अहिले बेरोजगार बसेका युवाहरुलाई रोजगार दिईरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक मन्दिरा मिश्रले आँफूहरुले स्थापना भएको महिना दिनमै ५ दर्जन बढी युवायुवतीहरुलाई रोजगार दिएको बताईन् । बेरोजगार रहेका युवायुवतीहरुले पनि रोजगार पाउँने र काम गर्ने मानिस खोजिरहेका कम्पनीले पनि सहजै मानिस पाउँछन्, उनले भनिन्, हामीले जागिर सेवा गरेको एक महिना मात्र भएको छ । आँफूहरुले बेरोजगारीको समस्या स्थायी रुपमा समाधान गर्नका लागि उक्त कम्पनी सञ्चालन गरी रोजगार प्रदान गर्दै आएको उनको तर्क रहेको थियो ।

व्यवसायीहरुले सहज रुपमा आँफूले खोजेजस्तो कामदार नपाईराखेको अवस्था पनि रहेको छ, उनले भनिन्, हामीले दक्ष र अनुभवी मानिसहरुलाई तालिम प्रदान गरेरै पनि काममा पठाउने गरेका छौँ ।
यसको कार्यालय विराटनगरको रोडशेषमा रहेको छ ।

कम्पनीले युवाहरुको सर्टिपिकेट र क्षमता अनुसारको रोजगार दिलाईदिने गर्दछ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० आश्विन २०७६, शुक्रबार ०९:५३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० आश्विन २०७६, शुक्रबार ०९:५३

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० आश्विन २०७६, शुक्रबार ०९:५३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० आश्विन २०७६, शुक्रबार ०९:५३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१० आश्विन २०७६, शुक्रबार ०९:५३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१० आश्विन २०७६, शुक्रबार ०९:५३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१० आश्विन २०७६, शुक्रबार ०९:५३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.