• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मन्त्री पण्डितले दिए आदर्श बालिकालाई ४० लाख, भवनको शिलान्यास

by पहिलो नेपाल
१३ आश्विन २०७६, सोमबार १०:४७

असोज १३, पहिलो नेपाल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न विकासका कार्यक्रमहरु अघि बढाईरहेका छन् । यसैलाई निरन्तरता दिँदै मन्त्री पण्डितले बिराटनगर वडा नं ७ मा अवस्थित आदर्श बालिका मा. बि लाई भवन निर्माणका लागि ४० लाख उपलब्ध गराएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेस समृद्धि कार्यक्रमबाट उक्त रकम विनियोजन गरिएको हो ।

यसैबीच मन्त्री पण्डितले असोज १२ गते निर्माण हुन लागेको भवनको शिलान्यास पनि गरेका छन् । ऐतिहासिक पृष्ठभुमि बोकेको आदर्श बालिका मा.बिको भवन जिर्ण अवस्थामा रहेको छ। शिलान्यासका क्रममा बोल्दै मन्त्री पण्डितले ऐतिहासिक विद्यालयलाई आफुले केही सहयोग गर्न पाउँद खुशी लागेको बताए। उनले तराई मधेस समृद्धि कार्यक्रम मार्फत धेरै विद्यालयहरुमा रकम उपलब्ध गराएको बताए ।

विद्यालयलाई रकम उपलब्ध गराउन मुख्य भुमिका खेलेका नेकपा जिल्ला सदस्य ओसिम आलमले चुनावका बेला आश्वासन मात्र बाँड्ने र विकासका लागि पछि हट्नेहरुले लालबाबु पण्डितबाट सिक्न आग्रह गरे । उनले आफ्नै क्षेत्रमा जिर्ण अवस्थामा रहेको विद्यालयलाई केही रकम उपलब्ध गराईदिनु भएकोमा मन्त्री पण्डितलाई धन्यवाद व्यक्त गरे । त्यस्तै , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जफर जमालीले भवन निर्माणका लागि ४० लाख रकम पनि ठुलो हुने भन्दै मन्त्री पण्डित र रकम उपलब्ध गराउन महत्वपूर्ण भुमिका खेल्ने ओसिम आलमलाई धन्यवाद व्यक्त गरे ।

Facebook Comments

Related Posts

नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ आश्विन २०७६, सोमबार १०:४७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१३ आश्विन २०७६, सोमबार १०:४७

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढयो, कतिमा हुदै छ कारोबार ?

सुनचाँदी मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

बैंकको स्प्रेडदर ४.२ प्रतिशतमा झार्नुपर्ने

चार महिनामा १२ करोडको राइस कुकर आयात

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ आश्विन २०७६, सोमबार १०:४७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ आश्विन २०७६, सोमबार १०:४७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ आश्विन २०७६, सोमबार १०:४७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ आश्विन २०७६, सोमबार १०:४७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ आश्विन २०७६, सोमबार १०:४७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.