• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार इन्दिरा भट्टराईलाई

by पहिलो नेपाल
१३ आश्विन २०७६, सोमबार १९:२१

असोज १३, पहिलो नेपाल (बिराटनगर) – नेपाल प्रेस संगठन मोरङले ‘स्वर्गीय जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरेको छ । सोमबार पत्रकार महासंघ मोरङको सभाहलमा एक कार्यक्रमका बिच पत्रकार भट्टराईलाई पुरस्कार वितरण गरिएको हो ।

बिभिन्न दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुमा रिर्पोटिङ गरिसकेककी पत्रकार भट्टराई राससमा कार्यरत छिन् । उनी क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारीका समुह प्रदेश १ को अध्यक्ष समेत हुन्  ।

प्रेस चौतारी र प्रेस  सेन्टर मोरङको आयोजनामा भएको कार्यक्रममा नगद १५ हजार रुपैयाँ सहित पत्रकार भट्टराईलाई पुरस्कार वितरण गरिएको हो । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरस्कार वितरण गरेका हुन् । पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री पण्डितले पछिल्लो समय अराजक पत्रकारिता मौलाउँदै गएकोप्रती दु:ख व्यक्त गरे । साथै उनले पत्रकारिता क्षेत्रको विकास भएपनि गुणस्तर र विश्वसनीयतामा भने कमी आउँदै गएको बताएका छन् ।

कार्यक्रममा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य लिलाराज भट्टराई,  नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेललगायलते बोलेका थिए ।

स्वर्गीय जनार्दन मैनाली तात्कालिन समयमा एमाले सम्बद्ध बिभिन्न साप्ताहिक पत्रिकाहरु आवद्ध थिए । मैनालीको स्मृतिमा उनको परिवारले कोष स्थापना गरि पुरस्कार स्थापना गराएको हो ।

Facebook Comments

Related Posts

देशभरका सिडियोहरुलाई गृहमन्त्री लामिछाने दिए यस्तो निर्देशन

देशभरका सिडियोहरुलाई गृहमन्त्री लामिछाने दिए यस्तो निर्देशन

१३ आश्विन २०७६, सोमबार १९:२१
नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

१३ आश्विन २०७६, सोमबार १९:२१

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

प्रदेश १ मुख्यमन्त्रीका आकांक्षी आङ्बोद्वारा सात प्राथमिकता सार्वजनिक

रविको नागरिकता छानबिन उजुरी दिने सफल भन्छन्, खतरा बढ्यो’

आजको बैठकमा यही सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय

रविको चुनौती भारतलाई दार्चुलामा भेट्ने कि दिल्लीमा ?

सुकुम्बासीको विकल्प खोज्दैछौं : मन्त्री चौधरी

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ आश्विन २०७६, सोमबार १९:२१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ आश्विन २०७६, सोमबार १९:२१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ आश्विन २०७६, सोमबार १९:२१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ आश्विन २०७६, सोमबार १९:२१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ आश्विन २०७६, सोमबार १९:२१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.