• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

महरा काण्डले चर्चा पाएको हिमालयन रिजर्भ , रित्तियो देशभरको डिलर

by पहिलो नेपाल
१५ आश्विन २०७६, बुधबार २०:०४

असोज १५, पहिलो नेपाल – सोमबारबाट एकाएक चर्चामा आएको दि हिमालयन रिजर्भ ह्विस्कीको अत्यधिक बिक्रि हुन थालेको छ । चर्चामा आउनुको कारण हो सभामुख कृष्ण बहादुर महरामाथी लागेको बलात्कारको आरोप ।

सभामुख महारामाथी संसदमा कार्यरत महिला रोशनी शाहिले आफुमाथी बलात्कार गरेको भनेर आरोप लगाएपछी रक्सीले चर्चा पाएको हो । उक्त महिलाको कोठामा सभामुख महराले लिएर गएको ‘दि हिमालयन रिजर्भ’ नामक रक्सीको तस्बिर विभिन्न अनलाईनहरुमा आएपछि यस्ले चर्चाको शिखर नै चुमेको छ । अहिले सामाजिक सञ्जालहरुमा उक्त ह्विस्कीको तस्बिर राख्ने ट्रेन्ड नै चलेको देखिन्छ ।

सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ ह्विस्किले चर्चा मात्र बटुलेको छैन यस्को बिक्री पनि अत्याधिक हुन थालेको छ । ओएकैदिन देशैभरको डिरलबाट अत्याधिक बिक्री भएपछी यस्को स्टक पनि सकिएको छ ।

हुनत अघिल्लो दिन रोशनी शाहिले महरालाई बलात्कारको आरोप लगाएपनि भोलिपल्ट आफ्नो कुरा फेर्दै महराले बलात्कार नगरेको भनिरहेकी छिन् । यो एउटा अनुसंधानको विषय होला तर यो घटनाले दि हिमालयन ह्विस्कीलाई भने धेरै फाईदा भएको छ । करोडौं खर्च गरेर बिज्ञापन गरेको भन्दा यो घटनाले ह्विस्किको प्रचार बढी भएको एक विश्लेषक बताउँछन् । उनका अनुसार, यो घटनाले रक्सी सम्झाउँछ, र रक्सिले घटना, त्यसकारण यी दुवै एकअर्काका परिपुरक जस्तै भए ।

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिजर्भ पूर्णतया नेपालको उत्पादन भने होइन । यसको बोटलिङमात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै विदेशबाटै आयात हुन्छ। उक्त ह्विस्किमा ४२.८ प्रतिशत अल्कोहलको मात्रा हुन्छ ।

प्रिमियर अर्गानिक प्रालिले माग धेरै भएकाले धान्न गाह्रो परेको जनाएको छ । यद्यपि, माग धेरै भयो भन्दैमा धेरै उत्पादन गर्ने पक्षमा कम्पनी छैन् ।

उसले उत्पादनलाई नियन्त्रण गरेको जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३ हजार प्रति लिटर छ ।

Facebook Comments

Related Posts

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१५ आश्विन २०७६, बुधबार २०:०४
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१५ आश्विन २०७६, बुधबार २०:०४

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर,

आज नेपाल बजारमा सुनको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

आज नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँ बढ्यो

स्रोत नखुलेको नगद सहित १ जना प्रहरीले पक्राउ

नेपाली बजारमा १अमेरिकी डलर १ सय २८ रुपैयाँ बिक्री भइरहेको

आज बजारमा घट्यो सुन-चाँदीको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य स्थिर, घट्यो चाँदीको मूल्य

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१५ आश्विन २०७६, बुधबार २०:०४
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१५ आश्विन २०७६, बुधबार २०:०४
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१५ आश्विन २०७६, बुधबार २०:०४
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१५ आश्विन २०७६, बुधबार २०:०४

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१५ आश्विन २०७६, बुधबार २०:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.