• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ओमान टि-२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै, जित्ने संभावना कति ?

by पहिलो नेपाल
१९ आश्विन २०७६, आईतवार ०९:०७
5
Shares

असोज १९, पहिलो नेपाल – शनिबारबाट ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि- ट्वान्टी क्रिकेट श्रृंखलामामा नेपालले आज पहिलो खेल हङ्‍कङसँग खेल्दैछ । ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो खेल जितेर नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ । उद्घाटन खेलमा आयोजक ओमानसँग पराजित भएको हङकङ पनि प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । नेपाली टोलिमा अधिकांस युवा खेलाडीको बाहुल्यता रहेको छ ।

हङकङ र नेपालबीच अहिले सम्म टि – ट्वान्टीमा  ७ पटक भेट हुँदा नेपाल तीन पटक विजयी हुँदा ४ पटक पराजित हुन पुगेको छ ।

प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्याण्ड्स र आयरल्याण्ड सहभागी छन् ।

सबै टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष स्थानमा रहने टिमलाई बिजेता घोषित गरिनेछ । नेपालबाहेक चारवटै टिम युएइमा हुने टि ट्वेन्टी विश्वकपको ग्लोबल छनौटको तयारीमा छन् । टि ट्वेन्टी विश्वकप खेल्ने संभावना सकिइसकेको नेपालले भने यस प्रतियोगितालाई आगामी सागको तयारीका रुपमा लिएको छ ।

सिंगापुरमा जिम्बावे सम्मिलित टि ट्वेन्टी श्रृंखला खेलेर नेपाली टोली दोस्रो टि ट्वेन्टी श्रृंखला खेल्न ओमान पुगेको हो ।

Facebook Comments

5
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१९ आश्विन २०७६, आईतवार ०९:०७
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

१९ आश्विन २०७६, आईतवार ०९:०७

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१९ आश्विन २०७६, आईतवार ०९:०७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१९ आश्विन २०७६, आईतवार ०९:०७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१९ आश्विन २०७६, आईतवार ०९:०७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१९ आश्विन २०७६, आईतवार ०९:०७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१९ आश्विन २०७६, आईतवार ०९:०७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.