असोज १९, पहिलो नेपाल – बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई प्रहरीले सभामुख निवास बाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
महरालाई पक्राउ गर्ने प्रहरीको टोलि:
संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहिले शनिबार प्रहरीमा किटानी जाहेरी दिएपछी अदालतले महरालाई पक्राउ गर्न बाटो खोलिदिएपछी आईतवार उनी पक्राउ परेका हुन् ।
Facebook Comments