• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपालले आज बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियासँग खेल्दै, जित्ने संभावना कति ?

by पहिलो नेपाल
२३ आश्विन २०७६, बिहीबार ०८:१०
580
Shares

असोज २३, पहिलो नेपाल – फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत आफ्नो तेस्रो खेलमा बिहिवार नेपालले बलियो प्रतिद्वन्दी अष्ट्रेलियासँग खेल्दैछ । खेल नेपालि समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने खेल नेपालका लागि जित भन्दा पनि अनुभव बटुल्ने र आफ्नो क्षमता जाँच गर्ने मौका हुनसक्छ ।

खेलअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक योहान कालिनले अष्ट्रेलिया बलियो प्रतिद्वन्द्वी भएपनी आफ्नो टोलिले राम्रो खेल प्रस्तुत गर्नेमा विश्वस्त रहेको बताए । उता अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालमाथि धेरै भन्दा धेरै गोल गर्ने लक्ष्य रहेको बताइरहँदा युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा खेलिरहेका खेलाडीलाई रोक्न नेपाली टिमलाई हम्मेहम्मे पर्नेछ ।

अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ ।

पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। समूहमा जोर्डन पनि रहेको छ। प्रतियोगिता होम एन्ड अवे आधारमा हुने छ।  समूहका शीर्ष दुई टोली  तेस्रो चरणमा पुग्नेछन्।

Facebook Comments

580
Shares

Related Posts

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२३ आश्विन २०७६, बिहीबार ०८:१०
सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

२३ आश्विन २०७६, बिहीबार ०८:१०

नेपालले आज बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्दै

बाराका चार फुटबल खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

स्कटल्यान्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

आज स्कटल्यान्ड जाँदै नेपाली क्रिकेट टिम

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

पिएनजी विरुद्धको ओडिआई क्रीकेटमा नेपाल पहिले बलिङ गर्दै

नेपाल र भारतबीचको दोश्रो मैत्रीपुर्ण खेल आज

नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२३ आश्विन २०७६, बिहीबार ०८:१०
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२३ आश्विन २०७६, बिहीबार ०८:१०
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२३ आश्विन २०७६, बिहीबार ०८:१०
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

२३ आश्विन २०७६, बिहीबार ०८:१०

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२३ आश्विन २०७६, बिहीबार ०८:१०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.