• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सिन्धुपाल्चोकमा बस दुर्घटना , केहिको मृत्यु केही गम्भीर घाईते

by पहिलो नेपाल
२४ आश्विन २०७६, शुक्रबार १२:२७
5
Shares

असोज २४, पहिलो नेपाल – सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना भएको छ । घाइते भएकाहरूकाे स्काभेटर लगाएर उद्धार भैरहेको छ ।

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर  दुर्घटना भएको हो । बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेको छ ।

दुर्घटनामा परि केहिको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार भैरहेको छ । उनिहरुलो हेलिकप्टरबाट उपचारमा पठाउने प्रयास भइरहेको छ । उक्त गाउँपालिकाको सिपाटारबाट बस काठमाडौँ जाँदै थियो। बस गुडेको एक घण्टामै दुर्घटनामा परेको हो।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेकाे छैन। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ। थप विवरण आईसकेको छैन् ।

Facebook Comments

5
Shares

Related Posts

राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको : पूर्वराष्ट्रपति यादवको  भनाइ

राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको : पूर्वराष्ट्रपति यादवको भनाइ

२४ आश्विन २०७६, शुक्रबार १२:२७
एसईईको नतिजा सार्वजनिक , यसरी हेर्न सकिने

एसईईको नतिजा सार्वजनिक , यसरी हेर्न सकिने

२४ आश्विन २०७६, शुक्रबार १२:२७

दुहबीको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी

पुवि परिक्षा नियन्त्रक संग्रौला सहित सबै कर्मचारीलाई कार्यलय भित्रै थुने विद्यार्थीले,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा नेकपा निकट पन्त बिजयी

पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छाडे

सि काठमाडौमा अवतरण

प्रहरीले यसरी पक्राउ गर्यो निवर्तमान सभामुख महरालाई (तस्बिरहरु)

प्रहरीको यो टोलिले पक्राउ गर्यो निवर्तमान सभामुख महरालाई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ आश्विन २०७६, शुक्रबार १२:२७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ आश्विन २०७६, शुक्रबार १२:२७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२४ आश्विन २०७६, शुक्रबार १२:२७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२४ आश्विन २०७६, शुक्रबार १२:२७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२४ आश्विन २०७६, शुक्रबार १२:२७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.