• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सि स्वदेश फर्किए, दुई दिन नेपाल रहँदा महत्त्वपूर्ण भेटवार्ता र सम्झौता

by पहिलो नेपाल
२६ आश्विन २०७६, आईतवार १४:४१

असोज २६, पहिलो नेपाल – चिनका राष्ट्रपति सि जिनपिङ दुई दिने नेपालको राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । शनिबार अपराह्न काठमाडौ ओर्लिएका सि आईतवार दिउँसो साढे दुई बजे चिनतर्फ प्रस्थान गरेका हुन् ।

स्वदेश फर्कने क्रममा राष्ट्रपति सिलाई विमानस्थलमा भव्य बिदाई भएको छ । बिदाईका क्रममा राष्ट्रपति भण्डारी , उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रसभा अध्यक्ष लगायत उपप्रधानमन्त्री तथा मन्त्रीहरुले भव्य बिदाई गरेका हुन् ।

दुई दिन नेपाल बसाईको क्रममा राष्ट्रपति सिले महत्वपूर्ण भेटवार्ता गरेका छन् । त्यस्तै नेपाल र चिनिबिच २० बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । नेपालका तर्फबाट प्रधानमन्त्री ओलि र चिनका तर्फबाट राष्ट्रपति सि नेतृत्वको प्रतिनिधिमण्डल बिच भएको छलफलले विभिन्न २० बुँदाहरुमा सहमति गरि हस्ताक्षर भएको हो ।

त्यस्तै नेपाल रहँदा सिले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । त्यसबाहेक नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र राष्ट्रिय सभा अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् भने नेकपा सचिवालय सदस्यहरुले एकमुष्ट भेटवार्ता गरेका छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ आश्विन २०७६, आईतवार १४:४१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ आश्विन २०७६, आईतवार १४:४१

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ आश्विन २०७६, आईतवार १४:४१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ आश्विन २०७६, आईतवार १४:४१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ आश्विन २०७६, आईतवार १४:४१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ आश्विन २०७६, आईतवार १४:४१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ आश्विन २०७६, आईतवार १४:४१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.