• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सिको भ्रमणले पर्यटक बढ्ने अपेक्षा, विश्वभर नेपालको प्रचार

by पहिलो नेपाल
२६ आश्विन २०७६, आईतवार १६:०७

असोज २६, पहिलो नेपाल – चिनका राष्ट्रपति सि जिनपिङको दुई दिने नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । छिमेकी देश चिनबाट त्यसैपनी धेरै पर्यटक आउने भएपनी सिको भ्रमणले त्यसलाई वृद्धि गर्ने अपेक्षा छ ।

विश्वका शक्तिशाली राष्ट्रपति नेपाल आउँदा विश्वको ध्यान नेपालतर्फ नै देखिन्छ । त्यसले विश्वभर नेपालको प्रचार त हुन्छ नै नेपाल घुम्न आउने पर्यटकहरु पनि बढ्नेछन् ।

तथ्यांक अनुसार भारतपछि सबैभन्दा बढी नेपालमा चिनिया पर्यटक भित्रिन्छन् । तर अर्को तथ्यांक अनुसार सिको भ्रमण जहाँ हुन्छ त्यस ठाउँमा चिनिया पर्यटक अत्याधिक वृद्धि हुने गरेको छ । त्यसकारण पनि सिको नेपाल भ्रमणले पर्यटकको संख्या बढ्ने अनुमान लगाउन सकिन्छ । पछिल्लो समय विश्वभर प्रत्येक वर्ष चिनिया पर्यटक दस प्रतिशतले वृद्धि हुने गरेको छ ।

भ्रमण वर्ष २०२० को पुर्वसंध्यामा भएको सिको नेपाल भ्रमणले अझ ठूलो अपेक्षा गरिएको छ । त्यसो त चिनका राष्ट्रपति सि जिनपिङले आफ्नो मन्तव्यकै क्रममा नेपालको भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। यसकारण पनि सिको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धन त हुनेनै छ, पर्यटकको संख्या पनि बढ्नेछ ।

Facebook Comments

Related Posts

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

२६ आश्विन २०७६, आईतवार १६:०७
बढ्दो बलात्कार घटना र मृत्युदण्ड को बहस !

जातीय विभेद को चर्चा र समावेशिता को सवाल “

२६ आश्विन २०७६, आईतवार १६:०७

कर्णालीको ” फ्लोर क्रस” एतिहासिक बिद्रोह

विद्यार्थी आन्दोलनको आवाश्यकता र अबको कदम

पौष ५ पछिको भुकम्प

पुष ५ को भुकम्प

कठोर कानुन भएपनि समाज नै नबदलिएसम्म कहाँ रोकिएला लैङ्गिक हिंसा ?

राजतन्त्र की गणतन्त्र ?

बढ्दो बलात्कार घटना र मृत्युदण्ड को बहस !

राष्ट्रिय बाल दिवस , डिजिटलाइज् जमाना र बालबालिका

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

२६ आश्विन २०७६, आईतवार १६:०७
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

२६ आश्विन २०७६, आईतवार १६:०७

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

२६ आश्विन २०७६, आईतवार १६:०७
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२६ आश्विन २०७६, आईतवार १६:०७
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२६ आश्विन २०७६, आईतवार १६:०७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.