• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बुलबुललाई इनास अवार्ड, विपिन र स्वस्तिमा बने उत्कृष्ट अभिनेता र अभिनेती

by पहिलो नेपाल
२७ आश्विन २०७६, सोमबार १९:४२
6
Shares

 

असोज २७, पहिलो नेपाल – नेपाली कथानक चलचित्र ‘बुलबुल’ले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अवार्ड जितेको छ । सोमबार काठमाडौंमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा बाजी मारेको हो ।

‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।

विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड वीपिन कार्कीले पाएका छन् । ‘प्रसाद’बाट वीपिनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

इनास विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था हो ।

Facebook Comments

6
Shares

Related Posts

चित्रकलामा निखारिदै इलामका राजन

चित्रकलामा निखारिदै इलामका राजन

२७ आश्विन २०७६, सोमबार १९:४२
नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

२७ आश्विन २०७६, सोमबार १९:४२

बलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि

बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता इरफान खानको निधन

चलचित्र “खुल्ला आकाश” प्रदर्शनको तयारीमा

पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त

कभर गितबाट अगाडि बढ्दै गायक विश्वास अधिकारी

अभिनेत्री प्रियंका कार्किको विवाह हुने पक्का, ‘व्याचलोरेट पार्टी’ मनाउन थाइल्यान्ड पुगिन्

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहविच सम्बन्ध बिच्छेद

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२७ आश्विन २०७६, सोमबार १९:४२
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२७ आश्विन २०७६, सोमबार १९:४२
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२७ आश्विन २०७६, सोमबार १९:४२
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

२७ आश्विन २०७६, सोमबार १९:४२

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२७ आश्विन २०७६, सोमबार १९:४२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.