• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आर्थिक बृद्धिदर ६.३ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपन

by पहिलो नेपाल
२९ आश्विन २०७६, बुधबार १०:०६
  • 8
    Shares

 

असोज २९, पहिलो नेपाल – अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले बढ्ने प्रक्षेपन गरेको छ। कोषले विश्वव्यापी अर्थतन्त्रको अवस्थाको बारेमा जानकारी गराउँदै नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने प्रक्षेपन गरेको हो।

गएको वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भएको अनुमान गरेको कोषले यो वर्षका लागि विश्व बैंकको भन्दा न्यून प्रक्षेपन गरेको हो। विश्व बैंकले यो वर्ष ६.४ प्रतिशतले बृद्धि हुने प्रक्षेपन गरेको छ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले नेपालको अर्थतन्त्र ६ प्रतिशतभन्दा माथिले बढ्ने प्रक्षेपन गरेका छन्। विश्वबैंकसँगै एसियाली विकास बैंकले पनि यो वर्ष ६.३ प्रतिशतले बढ्ने प्रक्षेपन गरेको छ।

गएका तीन वर्षमा औषत ६.५ प्रतिशतको आर्थिक बृद्धि गरेको नेपालले यो वर्ष पनि ६ प्रतिशत भन्दा माथि कायम राख्ने प्रक्षेपन गरिएको छ। नेपाल सरकारले भने यो वर्ष ८ प्रतिशतको बृद्धिदर हुने प्रक्षेपन गरेको छ।

Facebook Comments

  • 8
    Shares

Related Posts

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

आज पनि बढ्यो नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य

२९ आश्विन २०७६, बुधबार १०:०६
एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

एक सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

२९ आश्विन २०७६, बुधबार १०:०६

आज बजेट आउँदै, महामारीबाट अर्थतन्त्र जोगाउने योजनाको अपेक्षा

सन्दीपले हालसम्म अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट कति कमाए ?

महरा काण्डले चर्चा पाएको हिमालयन रिजर्भ , रित्तियो देशभरको डिलर

मन्त्री पण्डितले दिए आदर्श बालिकालाई ४० लाख, भवनको शिलान्यास

मंसिरमध्यसम्म रेल चल्छ

टेलिकमको फोरजी सेवा दशैँभित्रै

कर्मचारीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको विषेश अफर

सोसियल मिडिया

भर्करै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

२९ आश्विन २०७६, बुधबार १०:०६

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

२९ आश्विन २०७६, बुधबार १०:०६
केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

२९ आश्विन २०७६, बुधबार १०:०६
माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

२९ आश्विन २०७६, बुधबार १०:०६
माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

२९ आश्विन २०७६, बुधबार १०:०६
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.