• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कार्तिक ८ गते गायक सबिन राईले बिराटनगर तताउँदै

by पहिलो नेपाल
३० आश्विन २०७६, बिहीबार १०:३१

असोज ३०, पहिलो नेपाल – लाईभ इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘बिराटनगर म्युजिक फेस्टिभल’ मा चर्चित गायक सबिन राई लगायतले प्रस्तुति दिने भएका छन् ।

तिहार लक्षित सांगीतिक धमाका कार्तिक ८ गते शुक्रवार बिराटनगरको जैन भवनमा आयोजना हुनेछ । कार्यक्रममा मुख्य आकर्षणको रुपमा सबिन राईलाई अनुबन्धित गरिएको कार्यक्रम व्यवस्थापक एवं संयोजक सन्तोष महत (सेन्ट्रो)ले जानकारी दिए । गायक सबिन राईले अन्य सात जनाको फारोह ब्यान्डको साथमा बिराटनगरका दर्शक तताउने छन् ।

कार्यक्रममा अन्य राष्ट्रिय तथा स्थानीय कलाकारले समेत दर्शक रुझाउने छन् । अन्य आकर्षणका रुपमा भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका श्रीजे थपलिया र उनको प्लेग ब्याण्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र उनको बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहनेछ ।

साथै ग्रीन लिफ ब्याण्डले समेत प्रस्तुति दिने संयोजक महतले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुति र फुड ट्रक्स समेत हुनेछ।

कार्तिक ८ गते अपराह्न ३ बजे सुरु हुने कार्यक्रमको लागि १०० रुपैयाको टिकेट समेत राखिएको छ । कार्यक्रमको होस्ट पुजन थापा रहनेछिन् । ‘बिराटनगर म्युजिक फेस्टिबल २०७६’ पाँचौ संस्करण हो । यो हरेक वर्ष आयोजना गरिँदै आएको छ ।

Facebook Comments

Related Posts

चित्रकलामा निखारिदै इलामका राजन

चित्रकलामा निखारिदै इलामका राजन

३० आश्विन २०७६, बिहीबार १०:३१
नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

३० आश्विन २०७६, बिहीबार १०:३१

बलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि

बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता इरफान खानको निधन

चलचित्र “खुल्ला आकाश” प्रदर्शनको तयारीमा

पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त

कभर गितबाट अगाडि बढ्दै गायक विश्वास अधिकारी

अभिनेत्री प्रियंका कार्किको विवाह हुने पक्का, ‘व्याचलोरेट पार्टी’ मनाउन थाइल्यान्ड पुगिन्

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहविच सम्बन्ध बिच्छेद

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

३० आश्विन २०७६, बिहीबार १०:३१
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

३० आश्विन २०७६, बिहीबार १०:३१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

३० आश्विन २०७६, बिहीबार १०:३१
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

३० आश्विन २०७६, बिहीबार १०:३१

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

३० आश्विन २०७६, बिहीबार १०:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.