• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

लायन्स र लियो क्लब बिराटनगर सिटिद्वारा जहदामा निशुल्क आँखा शिविर

by पहिलो नेपाल
३० आश्विन २०७६, बिहीबार १७:५७

असोज ३०, पहिलो नेपाल – लायन्स क्लब अफ बिराटनगर सिटि र लियो क्लब अफ बिराटनगर सिटिले संयुक्त रुपमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । कार्यक्रम मोरङको जहदा गाउँपालिका वडा नं २ स्थित मिलन चौकमा आयोजना भएको हो ।

बिहिवार आयोजना भएको कार्यक्रममा निशुल्क आँखा शिविरका साथसाथै अन्य चार कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्य कार्यक्रमहरुमा निशुल्क मधुमेह जाँच, निशुल्क ब्लड प्रेसर जाँच, वातावरण स्वच्छता सम्बन्धि कार्यक्रम, तथा व्यक्तिगत सरसफाइ सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको लियो क्लब अफ बिराटनगर सिटिका अध्यक्ष दिलिप कुमार शाहले जानकारी दिए ।

उनका अनुसार ‘निशुल्क आँखा शिविरका लागि रामलाल गोल्छा अस्पतालले सहयोग गरेको थियो । शिविरमा १ सय २५ जनाले ओपिडि सेवा लिए भने १५ जनाको रामलाल गोल्छा अस्पतालले निशुल्क शल्यक्रिया गर्नेछ ।’ अन्यलाई निशुल्क रुपमा औसधि समेत वितरण गरेको अध्यक्ष शाहले बताए ।

,

त्यस्तै निशुल्क मधुमेह जाँच सन्जिवनी अस्पताल र आईभिएफ सेन्टर प्राइभेट लिमिटेडको सहयोगमा भएको हो । ब्लड प्रेसर जाँच भने दिलिप शाह र सुरज शाहले गरेका हुन् । वातावरण स्वच्छता र व्यक्तिगत सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रमको नेतृत्व भने लियोका अन्य सदस्यहरुले गरेका थिए ।

कार्यक्रममा जम्मा ३ सय ६० जनाले सेवा लिएको समेत अध्यक्ष शाहले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर सिटिका अध्यक्ष घनश्याम पोख्रेलको समेत उपस्थित थियो।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३० आश्विन २०७६, बिहीबार १७:५७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३० आश्विन २०७६, बिहीबार १७:५७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३० आश्विन २०७६, बिहीबार १७:५७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३० आश्विन २०७६, बिहीबार १७:५७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३० आश्विन २०७६, बिहीबार १७:५७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३० आश्विन २०७६, बिहीबार १७:५७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३० आश्विन २०७६, बिहीबार १७:५७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.