• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनकाे अध्यक्षमा निराैला

by पहिलो नेपाल
२ कार्तिक २०७६, शनिबार २०:३६

 

कार्तिक २, पहिलो नेपाल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे महिला संगठन राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनकाे वराहक्षेत्र नगर अध्यक्षमा मेनुका निराैला चयन भएकि छन् ।

साे समितिकाे उपाध्यक्षमा क्रमश लक्ष्मि कार्कि, ईस्वरा सुवेदी र लक्ष्मि रेग्मी रहेका छन् । त्यस्तै सचिव सृजना लामिछाने, सहसचिव द्वय कविता घिमिरे, विनिता कार्कि तथा काेषाध्यक्षमा दुर्गा लुईटेल रहेकि छन् ।

२१ सदस्यीय साे समितिका सदस्यहरुमा क्रमश देवका केसि, लक्ष्मि केसि,सीता पाेखरेल, अनिता पाेखरेल,बविता राई, मुना भट्टराई, भगवती बिष्ट, सञ्चिता कार्कि, मुना बिष्ट र दिलु राई रहेका छन् ।
राप्रपा वराहक्षेत्रका नगर अध्यक्ष अर्जुन भट्टराईकाे अध्यक्षता तथा केन्द्रीय सदस्य भरतराज भट्टराईकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरे, क्षेत्रीय अध्यक्ष टेकबहादुर घिमिरे लगायत बाक्लो उपस्थिति रहेकाे थियाे ।

सनिवार चक्रघट्टी स्थित रेडक्रसकाे सभाहलमा भएको साे कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराईएकाे थियाे । पार्टीका सुनसरी जिल्ला प्रवक्ता किरण चाैलागाईले नव निर्वाचित पदाधिकारीलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका थिए ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२ कार्तिक २०७६, शनिबार २०:३६
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

२ कार्तिक २०७६, शनिबार २०:३६

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२ कार्तिक २०७६, शनिबार २०:३६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२ कार्तिक २०७६, शनिबार २०:३६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२ कार्तिक २०७६, शनिबार २०:३६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२ कार्तिक २०७६, शनिबार २०:३६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२ कार्तिक २०७६, शनिबार २०:३६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.