• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

महरालाई छुटाउन रोशनी अदालतमा, आफुलाई कुनै दुर्ववहार नभएको भनाई

by पहिलो नेपाल
३ कार्तिक २०७६, आईतवार १८:४३

 

कात्तिक ३, पहिलो नेपाल – निवर्तमान सभामुख कृष्णबहादुर महरामाथी बलात्कार प्रयासको उजुरी परेपछि अहिले हिरासतमा रहेका छन् । तर आईतवार आफुलाई बलात्कार प्रयास गरेको भनी महरा बिरुद्ध उजुरी दर्ता गराउने महिला रोशनी शाही स्वयं अदालतमा महरालाई छुटाउनका लागि बयान दिन पुगेकी छिन् ।
उनले प्रहरीको दबाबमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिएकी छिन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा उनले प्रहरीको करकापमा किटानी जाहेरी दिन वाध्य पारिएको बयान दिइन् । रोशनीको किटानी जाहेरीले महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरी नियन्त्रणमा लिइएका थिए ।

दुई हप्ता हिरासतमा रहिसकेका उनीमाथि अभियोग लगाउने र किटानी जाहेरी दिनेले नै करकापमा दिएको बयान दिएपछि यसले नयाँ मोड लिएको हो ।

रोशनीले शुरुमा मिडियामार्फत् आफूमाथि महराले जर्बजस्ती गरेको आरोप लगाइन् । त्यसलगत्तै उनी महराको पक्षमा उभिदै आफुलाई केही नगरेको र महरा आफ्नो बाउसमान भएको बताएकी थिईन। पछि पुनः आफैले किटानी जाहरी दिइन् र फेरि आफै अदालतमा उपस्थित भई करकापमा उजूरी दिएको बताइन् । उनले आफूमाथि कुनै दुव्र्यवहार नभएको समेत बताइन् । यसले घटनालाई थप रहस्यमय बनाएको छ ।

यता महरालाई भने थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

Facebook Comments

Related Posts

हतियारसहित एक भारतीय पक्राउ

हतियारसहित एक भारतीय पक्राउ

३ कार्तिक २०७६, आईतवार १८:४३
पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

३ कार्तिक २०७६, आईतवार १८:४३

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

९१ किलो गाँजासहित गाडी बरामद

विद्यार्थी अपहरण तथा हत्या अभियोगमा प्रधानाध्यापक पक्राउ

९ किलो चरेशसहित एक जना युवक पक्राउ

बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

बैंकिङ कसुर मुद्दामा फरार ४ जनालाई पक्राउ

लाखौँको अवैध कपडा र लागुऔषध गाँजा बरामद

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ कार्तिक २०७६, आईतवार १८:४३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ कार्तिक २०७६, आईतवार १८:४३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ कार्तिक २०७६, आईतवार १८:४३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ कार्तिक २०७६, आईतवार १८:४३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ कार्तिक २०७६, आईतवार १८:४३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.