• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चर्चित र्यापर भिटेन पक्राउ |

by पहिलो नेपाल
७ कार्तिक २०७६, बिहीबार १२:०४

कार्तिक ७, पहिलो नेपाल – चर्चित र्यापर समीर घिसिङ उर्फ ‘भिटेन’ पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो ।

पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका भिटेनलाई अश्लील गित गाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘हामी यस्तै त हो नि ब्रो’ चर्चित गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरिएको छ । युवा पुस्तामा लोकप्रिय गीत ‘यस्तै त हो नि ब्रो’मा ‘पानी हान्न आइजा बरु म दारु मगाउछु, गाँजा सल्काउछु ।’ जस्ताे शब्द प्रयाेग भएकाे छ साथै उनले उक्त गीतकाे भिडियाेमा गाँजा पनि देखाइएकाे छ ।

प्रहरीले केहीदिनअघि मात्र बीच बीचमा बोलको गित गाएर चर्चामा आएका दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो । थापाकाे गीतमा धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । थापाले विवादित उक्त गीत युट्युबबाट हटाएका छन् ।

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले थापालाई समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापा आलाेचित समेत बनाएकाे थियाे ।

Facebook Comments

Related Posts

हतियारसहित एक भारतीय पक्राउ

हतियारसहित एक भारतीय पक्राउ

७ कार्तिक २०७६, बिहीबार १२:०४
पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

७ कार्तिक २०७६, बिहीबार १२:०४

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

९१ किलो गाँजासहित गाडी बरामद

विद्यार्थी अपहरण तथा हत्या अभियोगमा प्रधानाध्यापक पक्राउ

९ किलो चरेशसहित एक जना युवक पक्राउ

बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

बैंकिङ कसुर मुद्दामा फरार ४ जनालाई पक्राउ

लाखौँको अवैध कपडा र लागुऔषध गाँजा बरामद

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ कार्तिक २०७६, बिहीबार १२:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ कार्तिक २०७६, बिहीबार १२:०४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ कार्तिक २०७६, बिहीबार १२:०४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ कार्तिक २०७६, बिहीबार १२:०४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ कार्तिक २०७६, बिहीबार १२:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.