• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा मोरङको चियापान तथा प्रशिक्षण कार्यक्रम आज

by पहिलो नेपाल
८ कार्तिक २०७६, शुक्रबार ०८:५४

 

कार्तिक ८, पहिलो नेपाल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज कार्यकर्ता प्रशिक्षण तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ । चाडपर्वलाई लक्षित गरिएको चियापान कार्यक्रमका अवसरमा कार्यकर्तालाई प्रशिक्षण पनि दिने कार्यतालिका छ ।

प्रशिक्षणका लागि पुर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधान तथा रक्षा मन्त्री एवम् पार्टी स्कुल विभाग प्रमुख इश्वर पोख्रेल आउने भएका हुन् ।

दुई वर्षदेखि पार्टिको मुल नेतृत्वबाट जिल्ला तहमा वैचारिक प्रशिक्षण नभएको भन्दै चियापानलाई प्रशिक्षणमूलक बनाउन लागेको नेकपा एक नेताले बताए । ११ बजेबाट सुरु हुने प्रशिक्षणमा अध्यक्ष प्रचण्ड र स्लुक विभाग प्रमुख इश्वर पोख्रेलले करिब २ घन्टा प्रशिक्षण दिने बताईएको छ ।

चियापानका लागि १ नम्बर प्रदेशभरी निम्ता पठाईएको जनाईएको छ । चियापानका लागि पाँच हजारभन्दा बढिलाई प्रत्यक्ष निमन्त्रणा कार्ड पठाएको नेकपा मोरङले जनाएको छ ।

बिहान ११ बजेबाट पार्टिको आन्तरिक प्रशिक्षण कार्यक्रम रहनेछ भने ३ बजेपछी आमन्त्रितहरुलाई निमन्त्रणा गरिएको बताईएको छ ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

८ कार्तिक २०७६, शुक्रबार ०८:५४
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

८ कार्तिक २०७६, शुक्रबार ०८:५४

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

८ कार्तिक २०७६, शुक्रबार ०८:५४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ कार्तिक २०७६, शुक्रबार ०८:५४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

८ कार्तिक २०७६, शुक्रबार ०८:५४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

८ कार्तिक २०७६, शुक्रबार ०८:५४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

८ कार्तिक २०७६, शुक्रबार ०८:५४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.