कार्तिक २०, पहिलो नेपाल – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको ‘लोगो’मा नै गलत नक्सा प्रयोग भएको पाईएको छ । उक्त नक्सामा कालापानी, लिपुलेक नै नभएको पाईएको हो ।
अर्थात् नेपालको ६२ वर्गकिलोमिटर क्षेत्र यो नक्सामा छैन।
लोगोमा बीपी कोइराला, सुर्वण शम्शेओर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको तस्बिर समेटिएको छ ।
नापी विभागले सार्वजनिक गरेको नक्सा:
Facebook Comments