• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाईदै, पहिलो चरणमा १०० विद्यालय छनौट

by पहिलो नेपाल
२२ कार्तिक २०७६, शुक्रबार १९:४६
13
Shares

 

कार्तिक २२, पहिलो नेपाल – प्रदेश नं. १ का दुई सय वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गुणस्तर युक्त विद्यालय बनाईने भएको छ । गत भदौ २२ गते प्रदेश नं. १ सरकारले ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’ अभियानको सुरुवात गरेलछी पहिलो चरणमा चालु आर्थिक वर्ष २०७६/०७७ भित्रमा प्रदेशभरीका ६४ स्थानीय तहका दुई सय विद्यालयलाई प्रविधिमैत्री बनाउन लागिएको हो ।

पहिलो चरणमा छनौट भएका ६४ स्थानीय तहका प्रमुख/उपप्रमुख, एक सय विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई शुक्रबार विराटनगरमा अभिमुखीकरण दिईएको छ ।

अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानका रुपमा प्रदेश सरकारले नेपालमै पहिलो पटक कार्यक्रम शुरु गरेको बताउनुभयो । प्रदेश सरकारले प्राविधिक धारको शिक्षामा विशेष जोड दिएका कारण डिजिटल साक्षरता शुरु गरेको उहाँले बताउनुभयो । उहाँले कार्यक्रमको सफल प्रयोग पछि देशैभरि अभियान पुग्ने उहाँको दावी छ ।

त्यस्तै ,सामाजिक विकास मन्त्री जीवन घिमिरेले डिजिटल प्रदेशको आधारभुमी विद्यालय भएकाले विद्यालयवाट अभियान शुरु गरिएको बताउनुभयो ।

प्रदेशका ७ हजार विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अनुसार पहिलो चरणमा १ सय विद्यालय छनौट गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्य १ सय विद्यालयमा आगामी मंसिर १ गतेदेखि अभियान शुरु हुनेछ ।’ दोश्रो चरणको अभियान संखुवासभाको मादीबाट शुरु हुने मन्त्री घिमिरेले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा.महावीर पुन, सूचना प्रविधि विज्ञ सुदीप कार्की, डा. दोभान राई, डा. ऋषि शाहले सूचना प्रविधि संवन्धि प्रशिक्षण दिनुभएको थियो ।

प्रविधि मैत्री विद्यालय बनाउने अभियानमा प्रदेश सरकारसँग इक्वालिटी फाउण्डेसनले सहकार्य गरेको छ ।

Facebook Comments

13
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२२ कार्तिक २०७६, शुक्रबार १९:४६
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

२२ कार्तिक २०७६, शुक्रबार १९:४६

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२२ कार्तिक २०७६, शुक्रबार १९:४६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२२ कार्तिक २०७६, शुक्रबार १९:४६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२२ कार्तिक २०७६, शुक्रबार १९:४६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२२ कार्तिक २०७६, शुक्रबार १९:४६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२२ कार्तिक २०७६, शुक्रबार १९:४६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.