• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियूले दियो परराष्ट्रमन्त्रीलाई चेतावनी, नेपाली भुमी फिर्ता नल्याएसम्म कडा आन्दोलन गर्ने

by पहिलो नेपाल
२४ कार्तिक २०७६, आईतवार १७:२४

कार्तिक २४, पहिलो नेपाल – कालापानी र लिपुलेक लगायत भारतबाट मिचिएका भूमि फिर्ताका लागि कुटनीतिक पहलको माग गर्दै अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ । आईतवार अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङको नेतृत्वमा गएको टोलिले मन्त्री ज्ञवालिलाई ज्ञापन पत्र बुँझाउँदै भारतले नक्सा नसच्याएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी समेत दिएको छ ।

ज्ञापन पत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी र लिपुलेक समावेश गरिएको भारतीय नक्सा स्वीकार्य नहुने बताएका छन्। उनले मन्त्रालयमा भारतीय नयाँ नक्साबारे जानकारी गराउँदै कालापानी र लिपुलेक निर्विवाद नेपालको भएको र नक्सा कुनै हालतमा मान्य नहुने स्पष्ट पारे। अनेरास्ववियूको टोलीले कालापानी र लिपुलेक लगायत भारतबाट मिचिएका भूमि फिर्ताका लागि कुटनीतिक पहलको माग गर्दै मन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको थियो।

विद्यार्थी नेताहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले पहिले भारतले समेत विवादास्पद मानेको भूमिलाई अहिले एकलौटी नक्सामा समावेश गर्नु भारतको तर्फबाट गरिएको बलमिच्याइँ भएको बताए। उनले तथ्य र प्रमाणका आधारमा अब निर्णायक संवाद गरि समस्या समाधान गरिने स्पष्ट पारे।

ज्ञवालीलाई बुझाइएको ज्ञापन पत्रमा ५ बुँदे माग राखिएको छ। जसमा कालापानीबाट भारतीय सेना हट्नुपर्ने, भारतसँगका सीमा विवाद समाधान हुनुपर्ने, सीमामा नेपाली सुरक्षाकर्मी राख्नुपर्ने, इपिजी प्रतिवेदन भारतले बुझ्ने वातावरण बनाउनुपर्ने लगायत छन्।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२४ कार्तिक २०७६, आईतवार १७:२४
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

२४ कार्तिक २०७६, आईतवार १७:२४

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ कार्तिक २०७६, आईतवार १७:२४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ कार्तिक २०७६, आईतवार १७:२४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२४ कार्तिक २०७६, आईतवार १७:२४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२४ कार्तिक २०७६, आईतवार १७:२४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२४ कार्तिक २०७६, आईतवार १७:२४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.