कार्तिक २५, पहिलो नेपाल – अघोरी बाबाका रुपमा चिनिने विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले अघोरी बाबा र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । उजुरीको आधारमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Facebook Comments