• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

भ्रमण वर्ष २०२० लाई लक्षित गरि ठमेलको अनुगमन,’सुन्दर ठमेल सुरक्षित ठमेल’ अभियान चलाईँदै

by पहिलो नेपाल
२५ कार्तिक २०७६, सोमबार १६:५७

 

कार्तिक २५, पहिलो नेपाल – ठमेल विकास परिषदले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ठमेलको अनुगमन गरेको छ ।
‘सुन्दर ठमेल सुरक्षित ठमेल’ बनाउने अभियान अनुसार आइतवार राति परिषदले ठमेलको अनुगमन गरेको हो ।

परिषदका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा गएको अनुगमन टोलीले सडक बालबालिकालाई व्यवस्थापन गरिने जनाएको छ । त्यस्तै, टोलीले फुटफाट व्यापार, अव्यवस्थित पार्किङ, तेस्रो लिंगीहहरुलाई ठमेलबाट हटाउने र उचित व्यवस्थापन गर्ने पनि महासचिव ध्रुब भट्टराईले बताउनुभयो ।

नेकपाका युवा नेता समेत रहेका पर्यटन व्यवसायी अधिकारीले यो अनुगमनपछि ठमेलका पर्यटन व्यवसायी एवम् स्थानीयबासी खुशी भएका छन् ।

अनुगमनका क्रममा परिषदका अध्यक्ष राणा, उपाध्यक्ष राजु मान डंगोल, महासचिव अधिकारी, स्रोहखुट्टे प्रहरी वृत्तका प्रहरी, दरबारमार्ग प्रहरी वृतका प्रहरीलगायत सहभागी भएका थिए ।

Facebook Comments

Related Posts

प्रदेश १ सरकारले यसरी भव्य रुपमा सम्पन्न गरेको थियो भ्रमण वर्षको उद्घाटन (फोटोफिचर)

२५ कार्तिक २०७६, सोमबार १६:५७

प्रदेश १ सरकारले गर्यो भ्रमण वर्षको भव्य उद्घाटन (तस्बिर सहित )

२५ कार्तिक २०७६, सोमबार १६:५७

भ्रमण वर्ष २०२० उद्घाटन र अघिल्लो दिन दीपावली गर्न निर्देश

प्रदेश १ मा भ्रमण वर्ष २०२० को भव्य उद्घाटन हुँने, मन्त्री र उपसमिति संयोजक सक्रिय

नेपालमै बनेको पहिलो पानीजहाजको नारायणीमा गरियो सफल परिक्षण (फोटोसहित)

भ्रमण वर्ष २०२० को तयारी पूरा, पर्यटक स्वागतको लागि विमानस्थलमा हात्ती राखिने

नेपालकै पहिलो सुरुङ्गमार्गको प्रधानमन्त्री द्वारा शिलान्यास

सिको भ्रमणले पर्यटक बढ्ने अपेक्षा, विश्वभर नेपालको प्रचार

जहाज होल्डबारे पर्यटनमन्त्रीको प्राधिकरणलाई स्पष्टीकरण

भ्रमण वर्ष सफल पार्न विदेशी साथिलाई नेपाल पठाउन पर्यटन मन्त्री भट्टराईको आग्रह

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

२५ कार्तिक २०७६, सोमबार १६:५७
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

२५ कार्तिक २०७६, सोमबार १६:५७

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

२५ कार्तिक २०७६, सोमबार १६:५७
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२५ कार्तिक २०७६, सोमबार १६:५७
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२५ कार्तिक २०७६, सोमबार १६:५७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.