• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मिडिया नेपाल प्रदेश १ कमिटी घोषणा, अध्यक्षमा विजयकुमार राउत

by पहिलो नेपाल
२६ कार्तिक २०७६, मंगलवार २०:२१

कार्तिक २६, पहिलो नेपाल – राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा)निकट पत्रकार संगठन मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा गरिएको छ । मंगलबार सुनसरीको इटहरीमा आयोजित ‘मिडिया नेपाल प्रदेश नम्बर १ कमिटी घोषणा सभा’मा विजयकुमार राउतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो । सुनसरीका राउत सदाबहार मिडिया प्रालिका अध्यक्ष एवं एकता खबर दैनिक पत्रिकाका सम्पादक हुन् ।

मिडिया नेपाल प्रदेश १ उपाध्यक्षमा मोरङको समकालीन साप्ताहिकका सम्पादक मधुसुदन ज्ञवाली चयन भएका छन् । यसैगरी सचिवमा मोेरङकै दीपक सुवेदी, सहसचिवमा ताप्लेजुङका सोनाम थापा चुनिएका छन् ।

सदस्यहरुमा पाँचथरका रमेश थापा, इलामका तारानाथ पौडेल (अविरल) संखुवासभाका कविर लिम्बु, मोरङका सुरेश मिश्र, इलामकी सलिना लमिछाने, उदयपुरका रमेश पौडेल, खोटाङका खेमराज सापकोटा छानिएका छन् । यसैगरी खोटाङका शिव बस्नेत, झापाका शान नेपाल, मोरङका ज्ञानेन्द्र दाहाल र धनकुटाका जीवन फुयाल सदस्यमा चयन भएका छन् ।

घोषणा सभामा प्रमुख अतिथि राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले मिडिया नेपाल पत्रकारहरुको संगठन भएकाले देश र समाजको पक्षमा कलम चलाउन नवगठित कमिटीलाई सुझाव दिए ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२६ कार्तिक २०७६, मंगलवार २०:२१
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

२६ कार्तिक २०७६, मंगलवार २०:२१

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ कार्तिक २०७६, मंगलवार २०:२१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ कार्तिक २०७६, मंगलवार २०:२१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ कार्तिक २०७६, मंगलवार २०:२१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ कार्तिक २०७६, मंगलवार २०:२१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ कार्तिक २०७६, मंगलवार २०:२१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.