• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

धनकुटाका विद्यार्थी ‘गो ब्या इन्डिया’ भन्दै उत्रिए सडकमा

by पहिलो नेपाल
२७ कार्तिक २०७६, बुधबार २१:४३
518
Shares

कार्तिक २७, पहिलो नेपाल – भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो राजनैतिक नक्सामा समावेश गरेको बिरोधमा धनकुटामा पनि प्रदर्शन भएको छ । धनकुटा पाख्रीबासस्थित जालपादेवी क्याम्पस स्ववियुको नेतृत्वमा भएको हो ।

बिरोध प्रदर्शनमा स्थानीय सरकारी तथा निजि विद्यालयका विद्यार्थीहरु साथै बाल क्लब, स्थानीय अन्य संघसंस्थाहरुको गरि करिव एक हजार जनाको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले भारतीय विस्तारवदको विरुद्ध प्रशर्दन गर्दै नेपाली भुभाग फिर्ताको माग राखेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’ को प्लेकार्ड समेत बोकेर नाराबाजी गरेका थिए ।

पाख्रीबास बजार परिक्रमापछि आयोजीत कोण सभालाई साबिक अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका संयोजक अङ्कित थापा, पाख्रीवास नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष सोभित निरौला , स्ववियु सभापति साबित्रा घिमिरे, युवा नेता ध्रुव पौडेल लगाएत अन्य स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरुले सम्बोधन गरेका थिए ।  उनीहरुले भारतीय हस्तक्षेपको विरुद्ध सिंगो देश एक भएर उभिएको बताएका थिए।

Facebook Comments

518
Shares

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२७ कार्तिक २०७६, बुधबार २१:४३
नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२७ कार्तिक २०७६, बुधबार २१:४३

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ कार्तिक २०७६, बुधबार २१:४३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ कार्तिक २०७६, बुधबार २१:४३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ कार्तिक २०७६, बुधबार २१:४३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ कार्तिक २०७६, बुधबार २१:४३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ कार्तिक २०७६, बुधबार २१:४३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.