मंसिर १, पहिलो नेपाल – श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा गोताबया राजापक्ष निर्वाचित भएका छन् । उनले कडा प्रतिस्पर्धामा साजिथ प्रेमदासलाई हराएका हुन् ।
यसअघि राजापक्ष श्रीलंकका रक्षामन्त्री भइसकेका थिए । उनी श्रीलंकाका दुई पटक राष्ट्रपति भइसकेका महिन्दा राजापक्षका भाइहुन् ।
शनिबार श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । राजापक्षले अप्रिलमा भएको बम विस्फोट र देशको सुरक्षालाई आफ्नो मुख्य अजेन्डा बनाएका थिए ।
Facebook Comments