• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ का सामुदायिक विद्यालयलाई डिजिटलाईज गर्न दोस्रो चरणको अभियान सुरु,

by पहिलो नेपाल
३ मंसिर २०७६, मंगलवार ११:३०
715
Shares

मंसिर ३, पहिलो नेपाल – प्रदेश नं. १ सरकारले सुरुवात गरेको ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’ अभियान अन्तर्गत दोश्रो चरणको अभियान सुरु भएको छ । सोमबार संखुवासभाको मादी माध्यमिक विद्यालय र मुडेको सिंहेश्वरी माध्यममिक विद्यालयबाट औपचारिक रुपमा यसको सुरुवात भएको हो । अभियानको सुरुवात प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय र युनाइटेड वल्ड स्कुल्स नेपालबिचको सहकार्यमा डिजिटल साक्षरता कार्यक्रम तथा कम्प्युटर ल्याबको उद्घाटन गर्दै प्रविधी मैत्री र गुणस्तरीय सामुदायिक विद्यालय बनाउने अभियानको सुरुवात भएको हो ।

प्रदेस नं. १ सामाजिक विकास मन्त्रालय द्वारा प्रदेशभरका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने भन्दै अभियानको सुरुवात गरेको हो । गत भदौ २२ गते ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’ अभियानको सुरुवात गरेपछी पहिलो चरणमा प्रदेशभरीका ६४ स्थानीय तहका दुई सय विद्यालयलाई प्रविधि मैत्री बनाउने कार्य भैरहेको छ ।

अभियानको दोश्रो चरणमा प्रदेशभरका एक सय सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाईन लागिएको अभियानका सदस्य ओसिम आलमले जानकारी दिए ।

प्रदेशका ७ हजार विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अनुसार पहिलो चरणमा १ सय विद्यालय छनौट गरिएको थियो भने दोश्रो चरणमा अन्य १ सय विद्यालयको छनौट गरिएको छ ।

Facebook Comments

715
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

३ मंसिर २०७६, मंगलवार ११:३०
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

३ मंसिर २०७६, मंगलवार ११:३०

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ मंसिर २०७६, मंगलवार ११:३०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ मंसिर २०७६, मंगलवार ११:३०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ मंसिर २०७६, मंगलवार ११:३०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ मंसिर २०७६, मंगलवार ११:३०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ मंसिर २०७६, मंगलवार ११:३०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.