• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

आरोहण गुरुकुलले सुरु गर्यो कविता यात्रा, पहिलो शृङ्खलामा बैरागी काईँलाले सुनाए कविता

by पहिलो नेपाल
७ मंसिर २०७६, शनिबार १८:०४

मंसिर ७, पहिलो नेपाल – बिराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलले ‘काव्यारोहण’ नाम दिँदै आरोहण कविता यात्राको सुरुवात गरेको छ । मंसिर ७ गते शुक्रबारबाट सुरु भएको काव्य शृङ्खलाको पहिलो भागमा वरिष्ठ कवि बैरागी काईँलाले कविता वाचन गरेका छन् ।

शृङ्खलाको पहिलो भागमा वरिष्ठ कवि बैरागी काईँलाले पाँचवटा कविता वाचन गरेका छन् । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली , राष्ट्रसभा सांसद खेम नेपाली लगायतको उपस्थिति रहेको थियो।

प्रत्येक महिनाको पहिलो सनिवार हुने कार्यक्रममा ख्यातिप्राप्त नेपाली कविहरुको एकल कविता वाचन हुने आयोजकले जानकारी दिएको छ । आरोहण गुरुकुलले सुरुवात गरेको साहित्यक शृङ्खलामा बिराटनगर महानगरपालिका प्रवर्द्धकको रुपमा रहेको छ ।

लामो समयदेखि रङ्गमञ्च तथा कला साहित्यको विविध क्षेत्रमा काम गर्दै आएको आरोहण गुरुकुलले ‘काव्यारोहरण’ मार्फत विभिन्न स्रष्टा तथा सर्जकहरुको एकल कविता वाचन गराउने कार्यक्रम संयोजनका सदस्य रमेश चन्द्र अधिकारीले बताएका छन् । आम नागरिकमा उत्कृष्ट कविताहरुको प्रत्यक्ष रसास्वादन गराई नेपाली कविताको प्रवर्द्धन हुने अपेक्षा अनुरुप कार्यक्रमको सुरुवात गरेको अधिकारीले जानकारी दिए ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

७ मंसिर २०७६, शनिबार १८:०४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

७ मंसिर २०७६, शनिबार १८:०४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ मंसिर २०७६, शनिबार १८:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ मंसिर २०७६, शनिबार १८:०४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ मंसिर २०७६, शनिबार १८:०४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ मंसिर २०७६, शनिबार १८:०४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ मंसिर २०७६, शनिबार १८:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.