• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा उमेदवार प्रकाश राईलाई जिताउन धरानका मुस्लिम एकजुट

by पहिलो नेपाल
१० मंसिर २०७६, मंगलवार ११:०९

मंसिर १०, पहिलो नेपाल – धरान उपमहानगरपालिकाको आगामि मंसिर १४ गते हुने उपनिवार्चनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेद्धवार प्रकास राईलाई जिताउन धरानका मुस्लिम समुदायहरु एकजुट भएका छन् । साेमबार धरान ३ पुरानो बजार स्थित अल नेपाल मुस्लिम संगठनले निवार्चन लक्षित सभा आयोजना गर्दे नेकपा उम्मेद्धवार राईलाई जिताउने प्रतिबद्धता गरेका छन् ।

केहिदिन अगाडी चुनावि प्रचार प्रसारको क्रममा नेपालि काग्रेसले मुस्लिम समुदायको नवाज बिथोलेको भन्दै घोर आपत्ति समेत जनाएका उनिहरुले नेकपाका उमेदवार प्रकाश राईलाई जिताउने निर्णयमा पुगेका हुन् । मुस्लिम समुदायको लागि नेपालि काग्रेसले कुनै पनि उल्लेखनिय काम नगरेको भन्दै उनिहरुले नेकपा उम्मेद्धवार प्रकाश राईलाई नै जिताउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा प्रदेश ईन्चार्ज भिम आचार्यले बहुदल नेपालि काग्रेसको एजेण्डा नरहेको बताएका छन् । नेपालि काङ्ग्रेसलाई उनले भिजन बिनाको पार्टीको रुपमा चित्रित गर्दै काङ्ग्रेसकै नेतृत्वमा नेपालमा रहेका सबै उधोगधन्दाहरु ध्वस्त बनाई निजिकरण गरेको समेत उनले आरोप लगाए । उनले कार्यक्रममा बोल्दै जातिवादी पार्टीहरु धेरै दिन नटिक्ने समेत बताएका छन ।

नेकपाका केन्द्रिय सदस्य मेफुज आलमले नेपालि काग्रेसको सरकार हुदा मुस्लिम समुदायको विशेष पर्व ईद बक्रईदमा सार्वजानिक विदाको आग्रह गर्दा बकमफुस्रे कुरा गरेर कुरा टालेको बताए । उनले भने, ‘यसरी कुनै पनि समुदायको धर्म र सस्कृतिको सम्मान नगर्ने पार्टीलाई सबैले बहिष्कार गर्नुपर्छ।’ साथै उनले नेकपाको जित नभए धरानको समृद्धी असम्भव रहने समेत उल्लेख गरे ।

त्यस्तै,अनेरास्ववियूका नेता ओसिम आलमले नेकपा कुनै धर्म विषेश पार्टी नरहेको र नेकपाले सबै धर्म, समुदायका नागरिकलाई सम्मान र संरक्षण गर्ने उल्लेख गर्दै धरानको विकास र समृद्धि अनि मुस्लिम समुदायको हित र संरक्षणको लागि प्रकाश राईलाई जिताउनुको बिकल्प नरहेको उल्लेख गरे ।

नेकपा सुनसरी जिल्ला सदस्य भिमज्वला राइले धरानको समृद्धी विकाश र सबै जातित्वको सम्मान र सुरक्षाको लागि नेकपाको नेतृत्व जरुरी रहेको बताए । साथै उनले नेपालि काग्रेसले एकात्मकवादी र एकलधर्मवादी को नारालाई बोकेर हिडेको बताउँदै काङ्ग्रेसले कुनै पनि समुदायको धर्म र सस्कृतिलाई कुनै हालतमा सम्मान र सुरक्षा दिन नसक्ने उल्लेख गरे । पटक पटक नेपालि काग्रेसले गरेको नकरात्मक गतिविधिलाई औल्याउदै उनले १४ गतेको निवार्चनमा यसको हिसाब किताब गर्ने समेत चेतावनि दिएका थिए ।

सभालाई सम्बोधन गर्दे नेकपाका उम्मेद्धवार प्रकाश राइले धरानका मुस्लिम समुदाय एक ईतिहास रहेको बताउदै मुस्लिम समुदायको मुद्दा र समस्या माथि आफु जहिल्यै प्रतिबद्ध रहने बताए । साथै उनले मुस्लिम समुदायको मदरसा पठनपाठनको व्यवस्थाको लागि पनि नेकपाले पहल गरिरहेको उल्लेख गरे ।

सभामा अनेरास्ववियूका नेता प्रवेश आलम, वडा नं ९ वडाध्यक्ष रत्नबहादुर कटुवाल, फिरोज अलि, बिकाश बनेपालि लगायतले बोलेका थिए ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१० मंसिर २०७६, मंगलवार ११:०९
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१० मंसिर २०७६, मंगलवार ११:०९

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० मंसिर २०७६, मंगलवार ११:०९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० मंसिर २०७६, मंगलवार ११:०९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१० मंसिर २०७६, मंगलवार ११:०९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१० मंसिर २०७६, मंगलवार ११:०९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१० मंसिर २०७६, मंगलवार ११:०९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.