• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कुटनैतिक मामिलामा अमेरिकालाई पछि पार्दै विश्वकै शक्तिशाली बन्यो चीन

by पहिलो नेपाल
१३ मंसिर २०७६, शुक्रबार १०:२१
16
Shares

मंसिर १३, पहिलो नेपाल – विश्वकै कूटनीतिक मिसनको संख्याको मामिलामा चीनले अमेरिकालाई पछि पारेको छ । सिड्नीस्थित लोभि इन्सटिच्यूटको एक अध्ययनका अनुसार २०१९ मा चीनको कुटनीतिक मिशनको संख्याका आधारमा पहिलो स्थानमा पुगेको हो ।

विश्वभरी उसको मिसनको संख्या २ सय ७६ पुगेको छ । जबकी अमेरिकाको २ सय ७३ छ । १ सय ८६ कुटनीतिक मिसनकासाथ भारत विश्वकै १२ औं स्थानमा छ ।

अध्ययनका अनुसार यो वर्ष चीनको प्रभाव विश्वभरी नै बढ्दै गएको छ । अन्य मुलुकसँग उसको सम्बन्ध मजबुत भइरहेको छ ।

सी चिनफिङको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ले चीनको कुटनीतिक विस्तारको दायरा बढाउनमा सहयोग गरेको छ । विश्वभरी चीनको १ सय ६९ दूतावास, ९६ वाणिज्य दूतावास, ८ स्थायी मिसन तथा तीन अन्य मिसन छन् ।

अमेरिकाको १ सय ६८ दूतावास, ८८ वाणिज्य दूतावास, ९ स्थायी मिसन र ८ अन्य मिसन छन् । २०१६ मा चीन अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा थियो ।

यसको १ वर्षपछि अर्थात् २०१७ मा चीनले फ्रान्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको थियो । यसपछि यो मामिलामा २०१८ मा कुनै रिपोर्ट आएको थिएन ।

विश्वभरी गरेर कुटनीतिक मिसनको संख्याको मामिलामा भारत १२ औं स्थानमा छ । भारतको १ सय २३ दूतावास/उच्च आयोग, ५४ वाणिज्य दूतावास, ५ स्थायी मिशन तथा ४ अन्य मिसन छन् ।

पाकिस्तानको कुल १ सय १७ कुटनीतिक मिसन छ र यो सहित यो मुलुक २८ औं स्थानमा छ । २ सय ४३ मिसनका साथ जापान विश्वमै चौथो स्थानमा छ । जापानको १ सय ५१ दूतावास, ६१ वणिज्य दूतावास, १० स्थायी मिसन र २१ अन्य मिसन छन् ।

Facebook Comments

16
Shares

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

१३ मंसिर २०७६, शुक्रबार १०:२१
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

१३ मंसिर २०७६, शुक्रबार १०:२१

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ मंसिर २०७६, शुक्रबार १०:२१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ मंसिर २०७६, शुक्रबार १०:२१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ मंसिर २०७६, शुक्रबार १०:२१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ मंसिर २०७६, शुक्रबार १०:२१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ मंसिर २०७६, शुक्रबार १०:२१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.