• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

महिला भलिबलमा श्रीलंकालाई हराउँदै नेपाल फाईनल प्रवेश ,रजत पदक पक्का,

by पहिलो नेपाल
१४ मंसिर २०७६, शनिबार २१:५२
14
Shares

मंसिर १४, पहिलो नेपाल – १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ।

नेपालले सेमिफाइनलमा श्रीलंकालाई तीन शुन्यको सोझो सेटमा पराजित गरेपछि रजत पदक पक्का गरेको हो। श्रीलंकालाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको नेपालको भेट बलियो प्रतिद्वन्द्वी भारतसंग हुनेछ। नेपालले पहिलो सेट श्रीलंकालाई २५-१४ ले जित्यो।

दोस्रो सेट २५-१८ ले जित्यो। अन्तिम सेट पनि नेपालले २५-२१ अंकमा जित्यो। फाइनल प्रतिद्वन्द्वी भारतले आजै दिउँसो भएको खेलमा माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो। भारतले मादिभ्सलाई २५–१४, २५–६ र २५–१७ पराजित गर्यो।

नेपाल सागको ईतिहासमा पहिलो पटक फाइनलमा पुगेकोे हो। नेपाली महिला भलिबल टोली सागको इतिहासमा फाइनल पुग्न सकेको थिएन। फाइनलमा प्रवेश गरेको नेपालले महिला भलिबलबाट कम्तिमा रजत पदक पक्का गरेको छ।

फाइनलमा प्रवेश गरेका भारत र नेपाल समूह ‘ए’ बाट आएका टोली हुन्। समूहको खेलमा नेपाल भारतसंग तीन शुन्यको सोझो सेटमा पराजित भएको थियो। दक्षिण एसियामा भारत महिला भलिबल बलियो टोलीका रुपमा रहको छ। नेपाललाई उक्त खेल दबावपूर्ण हुने देखिन्छ।

भारत समूह ‘ए’ को विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। त्यस्तै समूह ‘बी’को विजेता हुँदै श्रीलंका र उपविजेता हुँदै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका थिए। अब नेपालले फाइनलमा आइतबार भारतसंग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments

14
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१४ मंसिर २०७६, शनिबार २१:५२
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

१४ मंसिर २०७६, शनिबार २१:५२

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ मंसिर २०७६, शनिबार २१:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ मंसिर २०७६, शनिबार २१:५२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१४ मंसिर २०७६, शनिबार २१:५२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१४ मंसिर २०७६, शनिबार २१:५२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१४ मंसिर २०७६, शनिबार २१:५२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.