मंसिर १६, पहिलो नेपाल – १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सानदार सुरुवात गरेको छ । साग उद्घाटनको दोश्रो दिनको खेल चलिरहँदा नेपाल ५ स्वर्ण जित्दै शिर्ष स्थानमा रहेको छ । साथै नेपालले ३ रजत र १ कास्य जित्न सफल भएको छ ।
त्यस्तै भारतले १ स्वर्ण २ रजत र १ कास्य जित्न सफल हुँदा पाकिस्तानले २ स्वर्ण २ रजत जित्न सफल भएको छ । त्यस्तै बाङ्लादेशले ३ कास्य जितेको छ भने श्रीलंकाले पनि ३ कास्य जितेको छ । भुटान र माल्दिभ्सले भने अहिलेसम्म कुनैपनी पदक जित्न सकेको छैन् ।
Facebook Comments