मंसिर २९, पहिलो नेपाल – कालिन्चोकबाट भक्तपुर जाँदै गरेको बस लामोसाघु जिरी सडकमा दुर्घटना भएको छ । बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस लामोसाघु जिरी सडकको ५ किलोबाट ५ सय मिटर तल खसेको बताईएको छ ।
दुर्घटनामा ठूलो हातहाती भएको अनुमान गरिएको छ। अहिलेसम्म १२ वटा शव भेटिएको छ । अरु खोजि कार्य भइरहेको छ । थप विवरण आउन बाँकी ।
Facebook Comments