मंसिर २९, पहिलो नेपाल – बुढासुब्ब युट्युब च्यानल ह्याक भएको छ । नेपालि गित संगित, फिल्म र कलाक्षेत्रको भण्डार बुढासुब्ब युट्युब च्यानल ह्याक भएको हो । ह्याकरले बुढासुब्ब युट्युब च्यानलको नाम परिवर्तन गरि रसियन नाम ‘मत्वे केन्द्रीन’ राखेको छ ।
ह्याकिङबारे थप अनुसंधान भैरहेको बताईएको छ ।
Facebook Comments