• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

लेटाङमा बन्दैछ देशकै नमुना धार्मिक पार्क, (हेर्नुहोस् तस्बिरमा)

by पहिलो नेपाल
४ पुष २०७६, शुक्रबार १०:२६

पौष ४, पहिलो नेपाल – लेटाङ नगरपालिका वडा नम्बर १ को राजरानीमा लगभग २५ करोडको लागतमा अन्तर धार्मिक पार्क निर्माण हुने भएको छ । प्रदेश सरकारले पार्क निर्माणका लागि डिपिआर समेत तयार गरेको छ ।

धार्मिक विविधता झल्कने तथा पर्यटन बिकासको उद्देश्यले प्रदेश सरकारले धार्मिक पार्क निर्माण गर्न लागेको हो । निकै आकर्षक र सुन्दर हुने पार्क लेटाङको राजारानी ताल नजिकको चुरे डाँडामा निर्माण हुने भएको छ । पार्कमा नौ वटा धर्मका द्वारसहितका मठ मन्दिर हुनेछन् ।

हिन्दू, बौद्ध, इस्लाम, किरात, वाही, प्रकृति, क्रिस्चियन, जैन र वोन धर्मका मठि मन्दिर बन्नेछन् । जसको दृष्यावलोकन गर्दै वा ती मठ मन्दिरका द्वारबाट सबैभन्दा माथि रहेको गुम्बा आकारको हलमा पुगिने छ ।

प्रदेश सरकारले व्यावसायिक हिसावले निर्माण गर्न लागेको धार्मिक पार्क १२ कठ्ठा क्षेत्रफलमा रहने बताईएको छ । नजिकैको राजारानी ताल ३२ हजार हेक्टरमा फैलिएको छ । राजारानी क्षेत्र धिमाल जातिको उद्गम स्थल मानिन्छ ।

ट्रियु विल्ट इन्जिनियरिङ कन्सल्टेन्सीले डिजायन र डिपिआर तयार गरेको हो । सामाजिक बिकास मन्त्रालय बिराटनगरमा मन्त्री, मन्त्रालयका सचिव, प्रदेश सभा सदस्य लगायतका सरोकारवालावीच गएको बुधवार डिपिआर प्रस्तुत गरिएको थियो । सामाजिक बिकास मन्त्री जीवन घिमिरेले स्रोत जुटाएर धार्मिक पार्क निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कानेपोखरीबाट १३ किलोमिटर र बेलवारीबाट १९ किलोमिटर यात्र गरेपछि धार्मिक पार्क पुगिनेछ । पार्क निर्माणका लागि २२ करोड ३६ लाख लाग्ने अनुमान गरिएको छ भने सबै धार्मिक समूहका कला र सामग्रीसमेत गर्दा लगभग २५ करोड खर्च हुने ट्रीयु बिल्ट एन्ड कन्सल्टेन्सीले जनाएको छ ।

Facebook Comments

Related Posts

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

४ पुष २०७६, शुक्रबार १०:२६

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

४ पुष २०७६, शुक्रबार १०:२६

ऋषभ पन्तलाई बचाउने बस ड्राइभर

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक भित्रिँदै

सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान प्रदेश लोक सेवा आयोग

क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

मौन अवधिमा फुर्सदिला ओली, पत्नीलाई भान्सामा सघाउँदै

नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढ्यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ पुष २०७६, शुक्रबार १०:२६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ पुष २०७६, शुक्रबार १०:२६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ पुष २०७६, शुक्रबार १०:२६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ पुष २०७६, शुक्रबार १०:२६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ पुष २०७६, शुक्रबार १०:२६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.