पुष ९, पहिलो नेपाल – विराटनगर महानगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
खण्डग्रास सूर्यग्रहण लाग्ने भएको कारण नगर कार्यपालिकाको कार्यालय र शिक्षणसंस्थाहरुमा सार्वजनिक बिदा दिएको हो ।
विराटनगर महानगरपालिकाको बुधबारको निर्णयले सूर्य ग्रहणको कारण बिदा दिइएको प्रशासन शाखा प्रमुख केवल पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
Facebook Comments