• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहविच सम्बन्ध बिच्छेद

by पहिलो नेपाल
९ पुष २०७६, बुधबार १९:५१

पौष ९, पहिलो नेपाल – लोकप्रिय गायक रामकृष्ण ढकाल र श्रीमती नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ। उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।

मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ । जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो ।

न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर घर किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए ।

रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् ।

Facebook Comments

Related Posts

चित्रकलामा निखारिदै इलामका राजन

चित्रकलामा निखारिदै इलामका राजन

९ पुष २०७६, बुधबार १९:५१
नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

९ पुष २०७६, बुधबार १९:५१

बलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि

बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता इरफान खानको निधन

चलचित्र “खुल्ला आकाश” प्रदर्शनको तयारीमा

पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त

कभर गितबाट अगाडि बढ्दै गायक विश्वास अधिकारी

अभिनेत्री प्रियंका कार्किको विवाह हुने पक्का, ‘व्याचलोरेट पार्टी’ मनाउन थाइल्यान्ड पुगिन्

मिस मेरिल्यान्द युएसमा ९३ अमेरिकी युवतीलाई पछि पारिन नेपाली युवतीले

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

९ पुष २०७६, बुधबार १९:५१
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

९ पुष २०७६, बुधबार १९:५१

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

९ पुष २०७६, बुधबार १९:५१
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

९ पुष २०७६, बुधबार १९:५१
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

९ पुष २०७६, बुधबार १९:५१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.