• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ मा भ्रमण वर्ष २०२० को तयारी पुरा, उद्घाटनमा सबैलाई उपस्थित हुन आह्वान

by पहिलो नेपाल
१५ पुष २०७६, मंगलवार १३:३९

पुस १५, पहिलो नेपाल – प्रदेश १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का बिराटनगर स्थित सहिद रंगशालामा भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिहान ११ बजेबाट विभिन्न समुदायका झाँकीसहितको र्‍याली सहिद रंगशालामा प्रवेश गर्नेछ। उद्घाटन समारोहमा प्रदेश नम्बर १ का सबै जिल्लाको सांस्कृतिक पहिचान झल्किने प्रस्तुति देखाइनेछ । मन्त्रालयद्वारा आयोजित प्रदेश १ भ्रमण वर्ष २०२० को शुभारम्भ मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुका पोष्टर, तस्वीर प्रदर्शनीका साथै प्रदेशको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिनेछ । कार्यक्रममा भ्रमण वर्षलाई लक्षित गरी मन्त्रालयले बनाएको लोगो र नारालाई सार्वजनिक गरिनेछ । कार्यक्रममा प्रदेशका पर्यटकीय क्षेत्रहरु झल्किने वृत्तचित्र समेत प्रस्तुत गरिनेछ। त्यसबाहेक विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुशियतले भ्रमण वर्षलाई सबैले साझा अभियानका रूपमा लिनुपर्ने बताउँदै आएका छन् । उद्घाटन समारोहमा सहभागीताका लागि प्रदेशका सबै जिल्ला समन्वय समिति, स्थानीय तहलाई पत्राचार गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेशका करिब दस हजार मानिस सहभागी हुने समेत अनुमान गरिएको छ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१५ पुष २०७६, मंगलवार १३:३९
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

१५ पुष २०७६, मंगलवार १३:३९

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१५ पुष २०७६, मंगलवार १३:३९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१५ पुष २०७६, मंगलवार १३:३९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१५ पुष २०७६, मंगलवार १३:३९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१५ पुष २०७६, मंगलवार १३:३९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१५ पुष २०७६, मंगलवार १३:३९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.