• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

साउथ अफ्रिकि पुर्व टेस्ट कप्तान अमलाले एभरेस्ट प्रीमियर लिग खेल्ने,

by पहिलो नेपाल
१८ पुष २०७६, शुक्रबार १७:०७

South Africa's Hashim Amla celebrates reaching 150 runs during the second one-day international cricket match against England at the Ageas Bowl in Southampton, England August 28, 2012. REUTERS/Philip Brown (BRITAIN - Tags: SPORT CRICKET)


पुस १८, पहिलो नेपाल – दक्षिण अफ्रिकाका पुर्व टेस्ट कप्तान तथा ओपनिङ्ग ब्याट्सम्यान हसिम आमला आगामी चैतमा टियु क्रिकेट मैदानमा आयोजना हुने एभरेस्ट प्रिमिएर लिग खेल्ने भएका छन् ।

चौका मेसिनको नामले परिचीत अंमला ईपिएल खेल्न नेपाल आउने पक्का भएको हो । उनी कुन टोलीबाट खेल्ने भन्ने अझै टुंगो भने लागि सकेको छैन । दक्षिण अफ्रिकी खेलाडी नै भित्र्याउने क्रममा गत बर्ष पोखरा राइनोजले रिचार्ड लेभिलाई खेलाएको थियो ।

३६ बर्षिय आमलाले दक्षिण अफ्रिकाको लागि १२४ टेस्ट, १ सय ८१ एकदिवसीय र ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए । सन् २०१४ बाट सन् २०१६ सम्म दक्षिण अफ्रिकाको टेस्ट कप्तान रहेका उनले टेस्टमा ४६ दशमलब ६४ को औसतमा कुल ९ं हजार २ सय ८२ रन बनाएका थिए । उनले टेस्टमा २८ शतक तथा ४१ अर्धशतक आफ्नो नाममा लेखाएका थिए ।

त्यस्तै १८१ एकदिवसीय खेलमा आमलाले ४९ दशमलब ४६ को औसतमा ८ हजार १ सय १३ रन बनाएका थिए भने २७ शतक र ३९ अर्धशतक प्रहार गरेका थिए । ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले १२ सय ७७ रन बनाएका थिए भने आठ अर्धशतक प्रहार गरेका थिए ।

आमलाले इण्डियन प्रिमिएर लिगमा किंग्स ११ पन्जाबबाट खेलेका थिए । सन् २०१६ र सन् २०१७ को संस्करण खेलेका आमलाले कुल १६ खेल खेलेका थिए । पहिलो सिजनमा छ खेल खेलेका उनले एक अर्धशतक सहित १५७ रन बनाएका थिए भने दोश्रो सिजनमा समान २–२ शतक र अर्धशतक सहित १० पारीमा ४२० रन बनाएका थिए ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१८ पुष २०७६, शुक्रबार १७:०७
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

१८ पुष २०७६, शुक्रबार १७:०७

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ पुष २०७६, शुक्रबार १७:०७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ पुष २०७६, शुक्रबार १७:०७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१८ पुष २०७६, शुक्रबार १७:०७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१८ पुष २०७६, शुक्रबार १७:०७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१८ पुष २०७६, शुक्रबार १७:०७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.