• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सिंघिया खोलाको पुल तत्काल मर्मत गर्न मन्त्री घिमिरेको निर्देशन्

by पहिलो नेपाल
२१ पुष २०७६, सोमबार २१:११

पुस २१, पहिलो नेपाल – विराटनगर र कटहरी गाउँपालिका जोड्ने सिंघिया खोलाको पुलमा परेको प्वाल टाल्न सामाजिक विकास मन्त्री जीवन घिमिरेले निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री घिमिरेले अनुरोध पत्र समेत थमाएका छन् ।

सोमबार डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर नितेश झालाई कार्यकक्षामा बोलाएर विराटनगर र कटहरी गाउँपालिकालाई जोड्ने सिंघिया खोलाको पुल मर्मतको लागि सहयोग गर्न मन्त्री घिमिरेले अनुरोध गरेका हुन् ।

मन्त्री घिमिरेले हस्ताक्षर गरेको पत्रमा ‘समयमै पुल मर्मत नगरे ठुलो धनजनको क्षति हुने भन्दै मर्मत गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।’ उल्लेख गरिएको छ ।

मन्त्री घिमिरेसँगको भेटमा कार्यालय निमित्तप्रमुख इन्जिनियर झाले भोलीदेखि नै काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि अनेरास्ववियुका नेता विकास महतोले उक्त पुल जिर्ण रहेको बताउँदै सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै बोलेको एउटा भिडियो सामाजिक सन्जालमा भाईरल भएको थियो। सो भिडियो भाईरल भएको केही समयपछी नै मन्त्री घिमिरेले उक्त समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२१ पुष २०७६, सोमबार २१:११
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२१ पुष २०७६, सोमबार २१:११

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ पुष २०७६, सोमबार २१:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ पुष २०७६, सोमबार २१:११
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२१ पुष २०७६, सोमबार २१:११
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२१ पुष २०७६, सोमबार २१:११
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२१ पुष २०७६, सोमबार २१:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.