• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अमेरिकासँग तनाव चुलिएका बेला इरानमा लगालग दुर्घटना, बिहिवार बस दुर्घटना हुँदा २० को मृत्यु

by पहिलो नेपाल
२४ पुष २०७६, बिहीबार १५:१७

पुस २४, पहिलो नेपाल – इरानमा बिहीबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा पर्ने गोनवाद सहर जान लागेको बस स्थानीय समयअनुसार बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन्। अधिकारीहरूले ब्रेक फेल भएपछि बस दुर्घटनामा परेको बताएका छन्।

अमेरिकासँगको तनाव चुलिएका बेला पछिल्ला तीन दिन इरानमा लगालग दुर्घटना भएका छन्।

अमेरिकी हमलामा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि र्‍यालीमा भागदौड हुँदा मंगलबार ५० बढीको मृत्यु भएको थियो।

बुधबार तेहरानको इमाम खामेनी विमानस्थल नजिकै युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७६ जनाले ज्यान गुमाएका थिए।

Facebook Comments

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

२४ पुष २०७६, बिहीबार १५:१७
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

२४ पुष २०७६, बिहीबार १५:१७

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ पुष २०७६, बिहीबार १५:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ पुष २०७६, बिहीबार १५:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२४ पुष २०७६, बिहीबार १५:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२४ पुष २०७६, बिहीबार १५:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२४ पुष २०७६, बिहीबार १५:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.