• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

इरान र अमेरिकालाई संयम हुन नेपालको आग्रह

by पहिलो नेपाल
२४ पुष २०७६, बिहीबार १५:४७

पुस २४, पहिलो नेपाल – सरकारले पश्चिम एसियामा भएका पछिल्ला घटनाक्रमलाई गम्भीर चासोका साथ हेरिरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै इरान र अमेरिकाबीच बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गरेको हो।

‘पश्चिम एसिया क्षेत्रमा भएका पछिल्ला घटनाक्रमलाई नेपाल सरकारले गम्भीर चासोका साथ हेरिरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेका छन्। यसकारण हाम्रा जनताको सुरक्षा हाम्रो लागि सर्वोच्च प्राथमिकताको विषय हो।’

विज्ञप्तिमा सबै पक्षलाई संयम हुन आग्रह गरिएको छ। नेपालले संवादमार्फत समस्याको समाधान खोज्न पनि भनेको छ। पश्चिम एसिया क्षेत्रको शान्ति र स्थिरतामा दखल पुग्ने कुनै पनि कार्य नगर्नसमेत नेपालले आग्रह गरेको छ।

शान्तिपूर्ण तरिकाले कुनै पनि समस्या र मतभेदको समाधान खोज्नुपर्छ भन्ने नेपालको सिद्धान्त रहेको विज्ञप्तिमा जनाइएको छ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ पुष २०७६, बिहीबार १५:४७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ पुष २०७६, बिहीबार १५:४७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ पुष २०७६, बिहीबार १५:४७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ पुष २०७६, बिहीबार १५:४७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२४ पुष २०७६, बिहीबार १५:४७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२४ पुष २०७६, बिहीबार १५:४७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२४ पुष २०७६, बिहीबार १५:४७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.