• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ब्लड क्यान्सर भएका साथीलाई बचाउन विराटनगरका विद्यार्थी सहयोग संकलन गर्दै

by पहिलो नेपाल
२६ पुष २०७६, शनिबार २१:०८
381
Shares

पुस २६, पहिलो नेपाल – महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत विद्यार्थी कौशल देव क्यान्सर रोगबाट ग्रसित भएपछि उनलाई बचाउन विराटनगरका बिद्यार्थीले अभियान चलाईरहेका छन् । बिएसी बायोलोजी तेस्रो वर्षमा अध्ययनरत आफुजस्तै विद्यार्थीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् । 


राजविराज घर भई हाल टंकीसिनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लड क्यान्सर भएपछि उनका साथिहरु सहयोग रकम जुटाउन लागेका हुन् । कौशल देवको अहिले भक्तपुरमा रहेको क्यान्सर हस्पिटलमा विगत ५ महिनादेखि उपचार हुँदै आएको छ । उपचारको लागि पहिलो चरणमा ५ लाख खर्च लाग्ने भएका कारण उनका साथीहरुले विराटनगरमा उपचारमा लाग्ने खर्च जुटाउन थालेका हुन् ।

उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले सहयोग रकम संकलन गरेको अभियानका अभियन्ता पेरिस सुबेदीले जानकारी दिए । आफुजस्तै विद्यार्थीको जीवन बचाउनका निम्ति अभियान चलाउनुपरेको सुबेदिले बताए ।

विद्यार्थीहरुले विराटनगरमा शुक्रबार भेला भएर बजारका विभिन्न व्यापारी तथा स्थानियबाट ५० हजार रुपैयाँ संकलन गरेका थिए । त्यस्तै शनिबार नेपाल भारत सिमा बजार रानीबाट ४६,४०० रुपैया संकलन गरेको अभियन्ता पेरिस सुबेदीले जानकारी दिए । साथै उनले हालसम्म २ लाख ४० हजार रुपैयाँ संकलन गरिसकेको जानकारी दिए । उनीहरुले सबैलाई आफ्नो सोइच्छाले सहयोग गर्न आग्रह गरेका छन् ।

Facebook Comments

381
Shares

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२६ पुष २०७६, शनिबार २१:०८
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२६ पुष २०७६, शनिबार २१:०८

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ पुष २०७६, शनिबार २१:०८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ पुष २०७६, शनिबार २१:०८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ पुष २०७६, शनिबार २१:०८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ पुष २०७६, शनिबार २१:०८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ पुष २०७६, शनिबार २१:०८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.