• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्वविययूका केन्द्रिय सदस्यहरुले गरे सपथ ग्रहण

by पहिलो नेपाल
२७ पुष २०७६, आईतवार २१:३६

पुस २७, पहिलो नेपाल – नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन्। सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताए।

महासचिव पौडेलले विद्यार्थी नेताहरुको सकृयतामा ठुलाठुला सफलताहरु प्राप्त भएको इतिहास रहेकाले पार्टी एकतालाई अझ बलियो बनाउन भूमिका निर्वाह गर्न अग्रह गरे। त्यस्तै अनेरास्ववियूले ४५ सदस्यीय स्थायी कमिटी पनि बनाएको छ। जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना रहेका छन्।

दुई ठुला संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) विचको एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गत पुस १८ गते अनेरास्ववियू फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज विनोद ढकाल साथै संयोजक ऐन महर र सह संयोजक रञ्जित तामङको उपस्थितिमा भएको बैठकले केन्द्रिय कमिटीको अन्तिम नामावली टुङ्याएको थियो ।

केन्द्रिय कमिटिमा कुल ३३५ मध्ये साविक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहेका छन् । त्यस्तै समान २१ सदस्य रहने गरि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग समेत बनाएको थियो । ११ जनाको केन्द्रिय सचिवालय कमिटि भने टुंगोमा पुग्न सकेको छैन् ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२७ पुष २०७६, आईतवार २१:३६
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

२७ पुष २०७६, आईतवार २१:३६

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ पुष २०७६, आईतवार २१:३६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ पुष २०७६, आईतवार २१:३६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ पुष २०७६, आईतवार २१:३६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ पुष २०७६, आईतवार २१:३६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ पुष २०७६, आईतवार २१:३६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.