पुस २९, पहिलो नेपाल – प्रदेश १ सरकारले माघे संक्रान्तिको सार्वजनिक बिदा दिईएको छ । माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।
Facebook Comments