• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा मोरङका दुई प्रभावशाली युवा नेताले पाए छुट्टाछुट्टै विभागको जिम्मेवारी

by पहिलो नेपाल
२९ पुष २०७६, मंगलवार २२:४१

पुस २९, पहिलो नेपाल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले जिम्मेवारी बाडफाड गरेको छ ।जिम्मेवारी बाँडफाँड गरेसँगै नेकपा मोरङका दुई प्रभावशाली युवा नेताद्वय ओसिम आलम र पर्शुराम बस्नेतले समेत दुई भिन्नभिन्न विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, गोपी अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा भएको बैठकले प्रभावशाली युवा नेता ओसिम आलमलाई विद्यार्थी फाँट प्रमुखको जिम्मेवारी सुम्पिएको छ भने अर्का प्रभावशाली युवा नेता पर्शुराम बस्नेतले युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी पाएका हुन् ।

नेकपा माेरङ अध्यक्ष ऋषिकेश पोखरेलकाे अध्यक्षतामा बसेकाे बैठकले दुई प्रभावशाली युवा नेताद्वयलाई भिन्नभिन्न विभागको जिम्मेवारी सुम्पिएको हो । दुई युवा नेताहरु मोरङको प्रभावशाली नेताको रुपमा चिनिन्छन् । दुवै नेताको युवा समर्थकहरु धेरै भएकाले उनिहरुले मोरङको राजनीतिमा ठूलो प्रभाव जमाउँदै आएका छन् । मोरङमा मात्र नभएर केन्द्रीय तहमा समेत राम्रै पहुँछ रहेको बताईन्छ ।

दुवैजना तत्कालीन नेकपा एमाले निकट युवा नेता हुन् । ओसिम आलम तत्कालिन अनेरास्ववियुको केन्द्रिय सचिव थिए भने पर्शुराम बस्नेत तत्कालिन युवा संघ नेपालको उपाध्यक्ष थिए। आलम माधव नेपाल निकट मानिन्छन् भने बस्नेत ओलि निकट नेताको रुपमा चिनिन्छन् ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२९ पुष २०७६, मंगलवार २२:४१
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

२९ पुष २०७६, मंगलवार २२:४१

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२९ पुष २०७६, मंगलवार २२:४१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२९ पुष २०७६, मंगलवार २२:४१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२९ पुष २०७६, मंगलवार २२:४१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२९ पुष २०७६, मंगलवार २२:४१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२९ पुष २०७६, मंगलवार २२:४१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.