• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई सहयोग गर्न चिया बेच्दै विराटनगरका युवा

by पहिलो नेपाल
१ माघ २०७६, बुधबार २०:२०

माघ १, पहिलो नेपाल – धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशालालाई सहयोग गर्न बिराटनगरका युवाहरुले चिया बेच्न सुरु गरेका छन् । नेपाल क्रीकेट समर्थक समाज, बिराटनगरमा आवद्ध युवाहरुले सहयोग रकम संकलन अभियान सुरु गरेका हुन्।

बिराटनगरमा सुरु भएको सडक महोत्सवमा क्रीकेट समर्थक समाजले चिया बेच्दै सहयोग रकम संकलन अभियान सुरु गरेको हो । विराटनगरमा पहिलो चरणमा चिया बेचेर सहयोग रकम सकल गरेपनी बिस्तारै यो अभियानलाई बिराटनगर बृहत रुपमा लैजाने नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस) विराटनगरका अध्यक्ष इश्वर रेग्मीले बताए । उनले थोपाथोपा मिलेर नै समुन्द्र बन्ने भएकाले एकजनाको थोरै सहयोगपनि यो महाअभियानको लागि एउटा हिस्सा बन्न सक्ने भएकाले सबैलाई सहयोग गर्न अपिल गरे ।

चियाका लागि आवस्यक सामाग्री विभिन्न व्यक्ति तथा व्यापारीहरुले सहयोग गरेका छन् भने एक कप चियाको मूल्य १० रुपैया तोकेपनी स्वैच्छिक रुपमा जतिपनी सहयोग गर्न सकिनेछ। अभियानको दोश्रो चरणमा विभिन्न स्कुल तथा कलेज र संघसंस्थामा सहयोग रकम संकलन गर्ने योजना रहेको अध्यक्ष रेग्मिले बताए ।

जनसहयोगबाट धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गरिरहेको छ । देश तथा विदेशमा विभिन्न अभियानहरु चलिरहेको अवस्थामा एनसिएसएस बिराटनगरले पनि अभियान सुरु गरेको हो ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१ माघ २०७६, बुधबार २०:२०
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१ माघ २०७६, बुधबार २०:२०

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ माघ २०७६, बुधबार २०:२०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ माघ २०७६, बुधबार २०:२०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१ माघ २०७६, बुधबार २०:२०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१ माघ २०७६, बुधबार २०:२०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१ माघ २०७६, बुधबार २०:२०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.