• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियू पिण्डेश्वर कमिटीले गर्यो वक्तृत्वकला प्रतियोगिता, सर्मिला बस्नेत भाईन पहिलो

by पहिलो नेपाल
५ माघ २०७६, आईतवार १९:२८

माघ ५, पहिलो नेपाल – अनेरास्ववियू पिण्डेश्वर क्याम्पस कमिटी धरानको आयोजनामा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्धेश्यले धरान उपमहानगरपालिकाका अन्तरक्याम्पस स्तरीय “पर्यटन प्रवर्द्धनमा युवाहरुको भुमिका” बिषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमकाे अध्यक्षता क्याम्पस कमिटी अध्यक्ष महेश अधिकारीले गरेका थिए ।अनेरास्ववियू केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भास्कर खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा धरानका ८ वटा क्याम्पसका १६ जना प्रतिस्पर्धी रहेकाेमा धरान मोडल क्याम्पसकी सर्मिला बस्नेतले प्रथम स्थान हात पारिन भने धरान मोडलकै शुशिला धमला द्धितीय भइन । त्यस्तै मरब क्याम्पसकी सञ्जिता धमला तृतीय र धरान सिटी कलेजका निश्चल खत्रि सान्त्वना भए। बिजेताहरुले क्रमश रु ३५००,२०००,१००० र ५०० नगदका साथ प्रमाणपत्र प्राप्त गरे।

अनेरास्ववियू केन्द्रीय सदस्य खेम रणपहेलि तथा क्याम्पस प्रमुख प्रा.डा.चन्द्रमणि नेपाल बिशेष अतिथि रहेकाे उक्त कार्यक्रममा अनेरास्ववियू सुनसरी अध्यक्ष जिवी गजल,उपाध्यक्ष रोशन रेग्मी,धरान १३ का अध्यक्ष नेत्र प्रसाद काफ्ले लगायत अतिथिहरुले शुभकामना दिएका थिए ।

सचिव टीका अधिकारी(सुजन) र सहसचिव अनुप ढुङ्गेलले संयुक्त रुपमा सञ्चालन गरेकाे कार्यक्रममा उपाध्यक्ष नरेन्द्र ढुङ्गेलले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

५ माघ २०७६, आईतवार १९:२८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

५ माघ २०७६, आईतवार १९:२८

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

५ माघ २०७६, आईतवार १९:२८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

५ माघ २०७६, आईतवार १९:२८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

५ माघ २०७६, आईतवार १९:२८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

५ माघ २०७६, आईतवार १९:२८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

५ माघ २०७६, आईतवार १९:२८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.